स्वास्थ्य / शिक्षा

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत हो । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, […]

२०८० असार २१ गते, बिहीबार

एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । उनले भने, ‘सम्भवतः आजै बेलुकीसम्म नतिजा आउँछ । केही समस्याले रोकिए भोलि बिहानै […]

२०८० असार २१ गते, बिहीबार

एसइईको नतिजा यसै साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक […]

२०८० असार १९ गते, मंगलवार

‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ राष्ट्रियसभाबाट पारित

काठमाडौँ । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । आजको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरुले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार (भोली) १ बजेर […]

२०८० असार १८ गते, सोमबार

वर्षायामसँगै डे‌गुको संक्रमण : एक जनाको मृत्यु

काठमाडौं । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले वर्षायामसँगै डे‌गुको संक्रमण बढ्न थालेको र एक संक्रमितको मृत्युसमेत भएको जनाएको छ। महाशाखाका अनुसार केही दिनअघि सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३० वर्षीय एक युवाको मृत्यु भएको हो। महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल धरानमा डे‌गु संक्रमितको संख्या बढिरहेको छ। उनका अनुसार पछिल्लो समय […]

२०८० असार १६ गते, शनिबार

कालीकोटमा कालाजारका बिरामी भेटिए

काठमाडौं । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन्। पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन्। यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ […]

२०८० असार १५ गते, शुक्रबार

‘औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर’

काठमाडाैँ । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न निर्देशन दिएकाे छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न निर्देशन दिएका हुन् ।“विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री […]

२०८० असार १४ गते, बिहीबार

मेयर शाहद्वारा नीजि विद्यालयका शिक्षकलाई सरकारी सरह तलब सुबिधा दिन निर्देशन

काठमाडौँ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी विद्यालय सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने जनाएका छन् । संस्थागत (निजि) विद्यालयले शिक्षकहरूलाई कानुन सम्मत तलब नदिएकाे गुनासाे गरेपछि मेयर शाहले सार्बजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्बजनिक गर्दै साेही अनुसार ब्यवस्था गर्नु पर्ने जनाएका छन्।‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजि / Private ) विद्यालयको शिक्षकहरूको […]

२०८० असार १४ गते, बिहीबार

मंगला शिक्षा क्याम्पसमा भ्रस्टाचार भएको रकम तुरुन्त दाखिला गर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल( क्रान्तिकारी) विद्यार्थी युनियनले म्याग्दीको मंगला शिक्षा क्याम्पसमा भ्रस्टाचार भएको रकम तुरुन्त दाखिला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको । मंगला शिक्षा क्याम्पसमा भएको चरम भ्रष्टाचारको रकम क्याम्पसको खातामा तुरुन्त दाखिला गर्नपर्ने माग सहित मंगलबार अखिल( क्रान्तिकारी)ले क्याम्पस प्रमुखलाई मागपत्र पेश गरेको हो। माग पत्रमा उल्लेख गरिएको मागहरु […]

२०८० असार १३ गते, बुधबार

कामपाद्वारा कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । कामपाले सबै निजी विद्यालयहरुलाई यही असार मसान्तसम्म कुनकुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न भनेको छ । कामपाको शिक्षा ऐन २०७५ […]

२०८० असार १२ गते, मंगलवार