पेट्रोलियम ढुवानीमा संलग्न ट्यांकरका चालक- सहचालकलाई खोप लगाइदै

काठमाडौँ । आजदेखि पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाइदै छ । नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच हिजो भएको छलफल अनुसार आजदेखि निगमबाट जारी परिचयपत्रका आधारमा खोप लगाउन थालिएको हो ।चालक र सहचालकलाई खोप लगाउने सहमति भएसँगै निगमको अमलेखगन्ज र थानकोटस्थित […]
२०७८ असार २ गते, बुधबार