एसईई परीक्षा जेठ १३ देखि

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले बोर्डले नै परीक्षा लिने गरी जेठ १३ गतेदेखि २४ गतेसम्मको तालिका सार्वजनिक गरेको हो । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । ‘विद्यालय शिक्षाको […]
२०७७ फाल्गुन २५ गते, मंगलवार