एसईई वैकल्पिक विधिबाट गर्न अनुमति माग
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण रोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ। बोर्डका अध्यक्ष चन्द्रमणिका अनुसार विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन गर्न असम्भव रहेको भन्दै वैकल्पिक विधिबाट परीक्षा गर्न मन्त्रालयसँग अनुमति मगिएको छ । उनका अनुसार यसबारे निर्णय लिन बैठकसमेत बसिसकिएको छ । मन्त्रालयसँग […]
२०७८ जेष्ठ १६ गते, आईतवार