लोकसेवा आयोगले विज्ञापन नखोल्ने !

काठमाडौं । लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । यस अघि आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो । तर कोरोना महामारीका कारण विज्ञापन नखोल्ने भएको हो । संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउनबारेमा निर्णय भइनसकेको बताएपनि मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको […]
२०७७ भाद्र १३ गते, शनिबार