१३३ जना कोरोना संक्रमित थपिए !

काठमाण्डौं । स्वास्थ्य मन्त्रालयका अनुसार आज १३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षण नतिजा अनुसार ती संक्रमित थपिएको जानकारी दिए । यो सँगै कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । अहिले सम्म कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९ सय […]
२०७७ श्रावण ९ गते, शुक्रबार