स्वास्थ्य / शिक्षा

धुलिखेल अस्पताल सिल !

काठमाडाैं, ३ जेठ । काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएको सिन्धुपाल्चोक बाह्रबिसेको ३० वर्षीय सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल आज विहान सिल गरिएको हो । शिक्षण अस्पताल काठमाडौंमा आठ दिन अघि सुत्केरी भएकी घर फर्केपछि ति महिला विरामी परेकी थिइन् । उनमा कोरोना संक्रमण मिल्दो लक्षण देखिएपछि केही दिन अघि […]

२०७७ जेष्ठ ३ गते, शनिबार

सेनाले किनेको स्वास्थ्य सामग्री खासा आइपुग्यो

काठमाडाैं, २ जेठ । तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले नेपाली सेनाका १० कन्टेनर सामान खासा आइपुगेको बताएका छन । नेपाली सेनाले किनेको स्वास्थ्य सामग्री सडकमार्गबाट खासा आइपुगेको हो । आज ती सामग्री खाशाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने छन् । ती सामान भोलिसम्म काठमाडौं आइपुग्ने प्रमुख खत्रीले बताए । खासा बजार तातोपानी नाकाबाट […]

२०७७ जेष्ठ २ गते, शुक्रबार

आरोग्य फाउन्डेशन र निदान अस्पताल सिल

काठमाडौं, ३१ बैशाख । ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेशनमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार विहान एउटै भवनमा रहेका आरोग्य फाउन्डेशन र निदान अस्पतालमा सिल गरिएको छ । आरोग्य फाउन्डेशनका कोरोना संक्रमित ती नर्स ३ दिन अगाडि सुनसरीको झम्काबाट काठमाडौं आएकी थिइन् । उनलाई लिनका लागि आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएका […]

२०७७ बैशाख ३१ गते, बुधबार

अखिल नेपाल शिक्षक संगठनद्वारा भारतीय हस्तक्षेपको विरोधमा उत्रन आव्हान

काठमाडौँ , ३१ बैशाख । अखिल नेपाल शिक्षक संगठनले भारतीय शासकहरुले आफ्नो मातृभुमीमा सडक निर्माण गरी उद्घाटन गर्दा समेत पत्तो नपाउनु आफुलाई कम्युनिष्ट भन्ने दुई तिहाईको सरकारको लाचारीपना भएको ठोकुवा गर्दै राष्ट्रियतामाथि विस्तारबादको हस्तक्षेपको विरोधमा उत्रन आम जनसमुदाय, बुद्धिजिवी, प्राध्यापक, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकारलगायत सवैलाई आव्हान गरेको छ । सो संगठनका अध्यक्ष घनश्याम पाठक […]

२०७७ बैशाख ३१ गते, बुधबार

आज विश्व नर्सिङ दिवस

काठमाडौं , ३० बैशाख । आज विश्व नर्सिङ दिवस । तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । हरेक वर्षको मे १२ मा विश्व नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस मनाउने गरिएको हो । सन् १८२० मे १२ का दिन इटालीमा आधुनिक […]

२०७७ बैशाख ३० गते, मंगलवार

सात विद्यार्थी सङ्गठनद्वारा परराष्टमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र : नेपाली भूमी तत्काल फिर्ता ल्याउन माग

काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले भारतीय पक्षले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको विषयमा गम्भीर आपत्ति जनाउदै परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । परराष्टमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले अतिक्रमित नेपाली भूमी तत्काल फिर्ता ल्याउन र तत्काल नेपालले आफ्नो नक्शा सार्वजनिक गर्नुपर्ने समेत […]

२०७७ बैशाख २९ गते, सोमबार

अखिल क्रान्तिकारीद्वारा राष्ट्रियता रक्षाका लागि सङ्घर्षमा उत्रिन आह्वान

काठमाडौं , २८ बैशाख । अखिल क्रान्तिकारीले नेपालको राष्ट्रियता रक्षाका लागि सङ्घर्षमा उत्रिन आह्वान गरेको छ । सो सङ्गठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको भूमिमाथि अतिक्रमण गर्ने भारत सरकार र नेपाली भूमि मिचिँदा पनि मौन बस्ने नेपाल सरकार दुवैको भत्र्सना गर्दै नेपालको राष्ट्रियता रक्षाका लागि सङ्घर्षमा उत्रिन आह्वान गरेको हुन् […]

२०७७ बैशाख २८ गते, आईतवार

अखिल क्रान्तिकारीद्वारा मोदी र वलीको पुतला दहन

काठमाडौँ २८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा वलीको पुतला जलाउनुका साथै लिपुलेक, कालापानी क्षेत्र मिची भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै सङ्घर्ष घोषणा गरेको हो । अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले शुक्रबार विज्ञप्ति जारी गरेर नेपाली भूमि मिची […]

२०७७ बैशाख २८ गते, आईतवार

८ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, २६ बैशाख । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज भएका छन । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका महिलालाई होम […]

२०७७ बैशाख २६ गते, शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं , २७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहानै विज्ञप्ति प्रकाशन गरेर थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो […]

२०७७ बैशाख २७ गते, शनिबार