डा. केसीद्वारा चिकित्सा विद्येयकलाई तोडमोड नगरी कार्यान्वयन गर्न माग
काठमाडौँ, २२ साउन । डा.गोविन्द केसीले राष्ट्रिय चिकित्सा विद्येयकलाई कुनै तोडमोड नगरी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गरी आन्दोलन गर्दै आएका डा. केसीले आज राजाधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत डा.केसीले सो माग गरेका हुन् । डा. केसीले सरकारले उक्त विद्येयक कार्यान्वयनका क्रममा कुनै छलछाम र तोडमोड गरिएमा […]
२०७५ श्रावण २२ गते, मंगलवार