नेपालीको औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य
काठमाडौं, ७ कार्तिक । सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो । प्रतिवेदनले २०७७ सालसम्म मातृ […]
२०७५ कार्तिक ७ गते, बुधबार