स्वास्थ्य / शिक्षा

सात बिद्यार्थी संगठनद्वारा प्रदर्शन

काठमाडौं, २५ वैशाख । अखिल क्रान्तिकारीका सात विधार्थी संगठनले विश्वविधालययमा हुने राजनीतिक भागबन्डाको अन्त्य, निजी शिक्षामा हुने व्यपारिकरणको खारेजी तथा सार्वजनिक शिक्षा सुधारको माग राख्दै विरोध प्रदर्शन गरेका छन । काठमाडौं स्थित माइतीघरमण्डलामा नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल […]

२०७५ बैशाख २६ गते, बुधबार

आज राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौं, २४ बैशाख । आज राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ । तीन वर्षअघि देखि सरकारले यो दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो । दिवसका अवसरमा सरकारले वरिष्ठ सञ्चारकर्मीहरुलाई […]

२०७५ बैशाख २४ गते, सोमबार

त्रिवि सिनेट बैठक स्थगित

काठमाडौं, २३ बैशाख । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिए । शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए । उनले भने, […]

२०७५ बैशाख २३ गते, आईतवार

महिला विहेपछि र पुरुष सम्बन्ध विच्छेदप्रति मोटाउने !

काठमाडौं, २३ बैशाख । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरू मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरू मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरूले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरूको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ, जसका कारण उनीहरूले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरू बढि […]

२०७५ बैशाख २३ गते, आईतवार

मापसे गर्नेको जागिर चट्

काठमाडौं, २२ बैशाख । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । जाजरकोट, बैशाख २२ । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा […]

२०७५ बैशाख २२ गते, शनिबार

सात बिद्यार्थी संगठनद्वारा मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग

काठमाण्डौ , २१ वैशाख । अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यलय बागवजारमा बसेको सात बिद्यार्थी संगठनको संयुक्त बैठकले जनताको ढाड सेक्नेगरी सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरुले नेपाल आयल निगममा भएको चुहावट र भ्रष्टाचार नियन्त्रण नगरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका हुन् । निजी […]

२०७५ बैशाख २२ गते, शनिबार

दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरीकाे संरक्षण

काठमाडौं, २० बैशाख । रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत विद्यालय पुरानापानीमा निजि दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत बिद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागी बिज्ञापन आवाहान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । खुल्ला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिएअनुसार देवकोटाले दरखास्त दिए । दरखास्त […]

२०७५ बैशाख २० गते, बिहीबार

५० लाख नेपाली मानसिक रोगी

काठमाडौं, १८ वैशाख । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक ५ जना व्यक्तिमध्ये एक जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको तथ्यांक सार्वजनिक गरेको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालले आज (मंगलबार) राजधानीमा एक कार्यक्रम गरी विश्व स्वास्थ्य संगठनको तथ्यांक सार्वजनिक गरेको हो ।संगठनले विश्वमा ३० करोडभन्दा बढीलाई मानसिक रोग लागेको जनाएको […]

२०७५ बैशाख १८ गते, मंगलवार

भुटेको मकैको फाइदा

काठमाडौँ । गाउँघरमा भुटेको मकै खाजको रुममा लिने गर्छन्, जुन स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । अहिले शहरिया जीवन पनि भुटेको मकैमा लोभिएको छ । तर फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न भनिने भुटेको मकै गाउँघरको भन्दा फरक छ । घरमै भुटेको मकैभन्दा बाहिरको पपकर्न अस्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा […]

२०७५ बैशाख १८ गते, मंगलवार

मानिसको अंगको बनावटबाट स्वभाव थाहा पाउन सकिन्छ !

काठमाडौं, १६ बैशाख । ज्योतिषशास्त्रका अनुसार मानिसको अलगअलग बनावटले उसको व्यक्तित्वका बारेमा धेरै कुरा बताउने गर्दछ । खुट्टाको औंलादेखि लिएर औंलासम्ममा भाग्यको निशान लुकेको हुन्छ । ज्योतिषशास्त्रमा उल्लेख भएअनुसार तपाईको शरीरका कुन अंकले के संकेत गरिरहेको छ त ? खुट्टाको औंला – खुट्टाको औंलाले व्यक्तिको प्रभाव र उसको अध्यात्मिकताप्रतिको रुची दर्शाउने गर्दछ । – यदि […]

२०७५ बैशाख १६ गते, आईतवार