स्वास्थ्य / शिक्षा

विश्वविद्यालयका लागि नयाँ मापदण्ड

काठमाडौं, २० जेठ । सरकारले नयाँ विश्वविद्यालय सञ्चालन गर्न मापदण्ड तयार गरेको छ। विश्वविद्यालय अनुदान आयोगले गठन गरेको संघीयतामा विश्वविद्यालयहरूसहित समग्र उच्च शिक्षाको संरचना, स्वरूप, सञ्चालन, नियमन तथा वित्तीय व्यवस्थापनका बारेमा टोलीले नयाँ मापदण्ड निर्धारण गरेको हो। सो मापदण्डअनुसार काठमाडौं उपत्यकामा विश्वविद्यालय खोल्न अनिवार्यरूपमा २ सय रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै पहाडी र […]

२०७५ जेष्ठ २० गते, आईतवार

फोहर विसर्जनमा अवरोध

काठमाडौं , १८ जेठ । ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ । काठमाडौंको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले रोकेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयवासीको अवरोधले […]

२०७५ जेष्ठ १८ गते, शुक्रबार

आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस

काठमाडौं, १७ जेठ । आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस । ‘सुर्तीजन्य पदार्थले मुटु बिगार्छ : सुर्ती छाडौं, स्वास्थ्य रोजौं’ भन्ने नाराका साथ विश्वभर मनाईंदैछ । धुमपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) को अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य […]

२०७५ जेष्ठ १७ गते, बिहीबार

भर्ना हुने उमेरका ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना

काठमाडौं, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशतमात्र रहेको छ । शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर […]

२०७५ जेष्ठ १६ गते, बुधबार

जेठ २१ गते आम शैक्षिक हड्ताल

काठमाडौं, १४ जेठ । अखिल क्रान्तिकारीसहितका आठ विधार्थी संगठनले शैक्षिक सस्थामा गरिएको तालाबन्दी लगायतका आन्दोलान्लई अझ शसक्त बनाउने निर्णय गरेका छन । नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन र राष्ट्रवादी विधार्थी संगठन लगायतले बैठक […]

२०७५ जेष्ठ १४ गते, सोमबार

अखिल क्रान्तिकारीद्वारा अप्रिय संघर्षकाे बाटाे राेज्न बाध्य नपार्न चेतावनी

काठमाडौं, १४ जेठ । अखिल (क्रान्तिकारी) राप्ति क्षेत्रीय समन्वय समितिले आफ्नो संगठनका प्युठान अध्यक्ष याङ्क पुन, सल्यानका जिल्ला उपाध्यक्ष भिम वलि र सह- सचिव मदन के सीलाई गिरफ्तार गरि थुनामा राखिरहेकाेले सबैलाई यथासिघ्र रिहाइकाे माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकटकाे सो संगठनले अन्यथा अप्रिय संघर्षकाे बाटाे राेज्न बाध्य हुने विज्ञप्तीमार्फत चेतावनि समेत दिएको […]

२०७५ जेष्ठ १४ गते, सोमबार

गर्मीमा काँचो प्याज खानुस

काठमाडौं, १२ जेठ । गर्मी महिनामा प्याजलाई निकै फाइदाजनक मानिन्छ । काँचो प्याजलाई दैनिक खानामा समावेश गरे यसले विभिन्न प्रकारका स्वास्थ्य समस्यालाई राहत प्रदान गर्दछ । यसमा पाइने एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक र एन्टी अक्सिडेन्ट गुणले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउँछ । गर्मीमा काँचो प्याजलाई सलादको रुपमा समावेश गर्दा थप फाइदाजनक हुन्छ । १. क्यान्सरसँग लड्छ […]

२०७५ जेष्ठ १२ गते, शनिबार

तनावबाट मुक्त हुने भए…

काठमाडौं, ११ जेठ । अहिलेको आधुिनक समयको जीवन दौडधुप तथा व्यस्तताले भरिएका छन् । व्यस्त रहेको जीवनले गर्दा नै मानव जीवन तनावको सिकार भइरहेका छन् । तानवको सही व्यवस्थापन नहुँदा रोगीहरुको संख्या बढ्दै गएको छ । उच्चरक्तचाप, चिनीरोगदेखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्दै गएको डाक्टरहरु बताउछन् । तनावका कारणहरु खानपान, निद्रा, शरिरले आराम […]

२०७५ जेष्ठ ११ गते, शुक्रबार

घुस्याहा जिल्ला शिक्षा अधिकारी पक्राउ

काठमाडौं, ९ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ […]

२०७५ जेष्ठ ९ गते, बुधबार

मनैदेखि हाँस्नु औषधि !

काठमाडौं, ७ जेठ । हाँस्दा तनमनमा उत्साहको सञ्चार हुन्छ । मनैदेखि हाँस्नु त कुनै औषधिभन्दा पनि कम हुँदैन । यसले एउटा उत्तम टनिकको काम गर्दछ । त्यसैले अहिले विश्वका विभिन्न स्थानमा हाँस्य क्लबहरु बनाइँदैछ, ताकि भागदौडपूर्ण जिन्दगीमा तनावबाट मुक्ति मिलोस् । हास्दाको फाइदा १. के तपाईलाई थाहा छ, कुराकानी के बेलामा हामी जति अक्सिजन लिन्छौ […]

२०७५ जेष्ठ ८ गते, मंगलवार