स्वास्थ्य / शिक्षा

एसइईको नतिजा यसै साता

काठमाडौँ, ४ असार । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने […]

२०७५ असार ४ गते, सोमबार

फिटकिरीको फाइदा

काठमाडौँ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ । फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो । तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ । कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको प्रयोग गरिन्छ । आयुर्वेदमा पनि यसको धेरै फाइदाको उल्लेख गरिएको छ । फिडकरीको प्रयोग गर्दा हुने फाइदाहरु ः १. चोट लाग्दा […]

२०७५ असार २ गते, शनिबार

एसईईको नतिजा एक हप्ताभित्रै

काठमाडौं, ३१ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको नतिजा सार्वजनिक गर्ने तयारी तीब्र पारिएको जनाएको छ । बोर्डले एक हप्ताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ । अहिले प्राप्ताङक प्रशोधन सम्बन्धी काम भइरहेको बताइएको छ । चैत ८ गतेदेखि २० गतेसम्म […]

२०७५ जेष्ठ ३१ गते, बिहीबार

अखिल क्रान्तिकारीका ब्यूरो इन्चार्जसहितका नेता गिरफ्तार

काठमाडौ‌ं, ३० जेठ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बद्री अधिकारी, धादिङ जिल्ला संयोजक इश्वर पाण्डेसहित पाँच जनलाई प्रहरीले गिरफ्तार गरेको छ । अधिकारी संगठनको तामासालिङ इन्चार्ज समेत हुन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी रसुवाको जिल्ला सम्मेलनको तयारी भइरहेको समयमा प्रहरीले सामान्य सोधपुछको लागि गिरफ्तार गरिएको बताएको छ । सोमबार मात्रै अध्यक्ष चिरन्जीवी, कोषाध्यक्ष […]

२०७५ जेष्ठ ३० गते, बुधबार

गर्मीले एक जनाको ज्यान लियो , दुई बेहोस

काठमाडौं , २८ जेठ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८, बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए । त्यसैगरी, ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ […]

२०७५ जेष्ठ २८ गते, सोमबार

अखिल क्रान्तिकारीका अध्यक्ष र काेषाध्यक्षसहितका नेता पक्राउ , तत्काल रिहा नगरे कडा संघर्ष

काठमाडौं, २८ जेठ । नेकपा अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, काेषाध्यक्ष नरेन्द्र बि.क. र अर्का बिद्यार्थी नेता प्रकाशलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई काठमाडौंको जोरपाटी नजिक अपा‌ंगबाट एक कार्यक्रममा जाँदै गर्दा बाटोमा हिंडिरहेका बेला गिरफ्तार गरिएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको जनाएको छ । शैक्षिक क्षेत्र विकृति र विसंगति तथा […]

२०७५ जेष्ठ २८ गते, सोमबार

डा. देवकोटाको अवस्था गम्भीर

काठमाडौं, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पताल र परिवारको तर्फबाट विज्ञप्ति निकालिएको छ । सामाजिक सञ्जालहरुमा आएका खबर सत्य नभएको विज्ञप्तिमा उल्लेख छ । अहिले देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै सघन उपचार भइरहेको बताइएको छ । शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको […]

२०७५ जेष्ठ २६ गते, शनिबार

सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

काठमाडौं, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बलिराम भगतको सर्पको टोकाईबाट मृत्यु भएको छ । भगतलाई बुधबार राति सर्पले डसेको थियो । प्रहरीका अनुसार राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीका भगतलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको राति नै मृत्यु भएको थियो […]

२०७५ जेष्ठ २४ गते, बिहीबार

आज विश्व वातावरण दिवस

काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस , विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दिवसको यस वर्षको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ । वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले आज विविध कार्यक्रम आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

प्रकृतिलाई स्वच्छ राख्ने गिद्ध संकटमा

काठमाडौं, २० जेठ । प्रकृतिलाई स्वच्छ राख्ने गिद्धको अवस्था कपिलबस्तुमा संकटग्रस्त छ । मरेका चौपायाको सिनो खाएर प्रकृतिलाई सफा गर्दै आएको गिद्ध प्रतिबन्धित डाईक्लोफेनेक नामक औषधिका कारण संकटमा पर्र्दै गएको हो । सरकारले गिद्धको संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेमिकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएकोले ७ बर्ष अघि जिल्लालाई डाईक्लोफेमिनक मुक्त घोषणा […]

२०७५ जेष्ठ २० गते, आईतवार