स्वास्थ्य / शिक्षा

साझा प्रकाशनलाई तीस करोड

काठमाडौं, २७ मंसिर । सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन रु ३० करोड निकासा दिने भएको छ । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही […]

२०७३ मंसिर २७ गते, सोमबार

६ दिनदेखि शव अस्पतालमा

काठमाडौं, २६ मंसिर । चितवन मेडिकल कलेजमा प्रसुती गराउन आएकी भरतपुर ७ कृष्णपुरकी २५ वर्षिय सुनिता गुरूङको मृत्युपछि पिडितका आफन्तले ६ दिन देखी शव उठाएका छैनन् । चिकित्सकको लापरबाहीले मृत्यु भएको दावी गर्दै पीडितले छानविन र क्षतिपुर्ति रकम माग गरेका छन । गत सोमबार अपरान्ह् गुरुङको मृत्यु भएपछि आफन्तले शिक्षण अस्पतालमा तोडफोड समेत गरेका थिए […]

२०७३ मंसिर २६ गते, आईतवार

महालक्ष्मीको आयोजनामा निःशुल्क दन्त शिविर

काठमाडौँ, २४ मंसिर । काठमाडौँको उत्तरी गाउँ फुटुङमा निःशुल्क दन्त शिविर सञ्चालन भएको छ । महालक्ष्मी इङ्लिस हाइस्कुलको आयोजना र पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटलको सहयोगमा उक्त शिविर सञ्चालन भएको हो । “दाँतलाई हामी स्वाभाविक अङ्ग ठान्छौँ तर दाँत नहुँदा कति समस्या हुन्छ त्यो दाँत गुमेपछि मात्र महसुस हुन्छ । पहिले नै यसबारे सचेत हुनु […]

२०७३ मंसिर २४ गते, शुक्रबार

अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

काठमाडौं , २२ मंसिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाँको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका थिए । सदरमुकाम राजविराजमा रहेका विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उहाँका माग […]

२०७३ मंसिर २२ गते, बुधबार

तीन विद्यार्थी, दुई शिक्षक !

काठमाडौं, २१ मंसिर । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् । जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक्षा अनुसार विद्यालयमा विद्यार्थी भर्ना हुन आएनन् । त्यसैगरी, राम्चे गाविसकै चन्द्र प्रावि र […]

२०७३ मंसिर २१ गते, मंगलवार

आसोनकन सम्मेलन सुरु हुदै

काठमाडौँ, १९ मङ्सिर । नेपाल आर्थोस्कोपी सङ्घले काठमाडौँमा पहिलोपटक ‘आसोनकन २०१६’ आयोजना गर्न लागेको छ । सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनलाई विभिन्न देशबाट आएका विशिष्ठ अर्थोपेडिक सर्जनबाट अनुभव, ज्ञान र सीप सिक्ने अवसर प्रदान गर्नुका साथै नेपालका अर्थोपेडिक सर्जनको अनुभव, ज्ञान, सीप र दक्षता विश्वसामु चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । आज देखि २१ […]

२०७३ मंसिर १९ गते, आईतवार

शिक्षकको राजनीतिक अधिकार कटौती भएकामा चिन्ता

काठमाडौं, १८ मंसिर । नेपाल शिक्षक महासङ्घको दुईदिने विधान अधिवेशनले शिक्षा ऐनको आठौँ संशोधनमा शिक्षकको राजनीतिक अधिकार कटौतीप्रति आपत्ति जनाएको छ । यही मङ्सिर १६ र १७ गते यहाँ सम्पन्न अधिवेशनपछि महासचिव तिलक कुँवरले जारी गरेको विज्ञप्तिमा आफ्ना सुझावानुसार बदलिँदो परिस्थिति अनुरुप शिक्षा ऐनलाई परिष्कृत र परिवर्तन गर्न माग गरिएको छ । ऐनले कुनै पनि […]

२०७३ मंसिर १८ गते, शनिबार

डा. केसीको माग पुरा गर्न २४ घन्टाको अल्टिमेटम

काठमाडौं, १५ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का नवनियुक्त डीनको राजीनामालगायतका माग राख्दै विगत १८ दिनदेखि अनशनरत् प्रा.डा. गोविन्द केसीलाई सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले समर्थन जनाएको छ । गोदानका महासचिव डा. विष्णुरथ गिरीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रा.डा. केसीको अनशन टुंग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र […]

२०७३ मंसिर १५ गते, बुधबार

आज विश्व एड्स दिवस

काठमाडौ, १६ मंसिर । आज डिसेम्बर १ विश्व एड्स दिवस, प्रत्येक वर्ष डिसेम्बर १ तारिखका दिन विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि मनाउने गरिएको छ । ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने नाराका साथ् आज विश्व एड्स दिवस मनाउन लागिएको छ । एचआईभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै […]

२०७३ मंसिर १६ गते, बिहीबार

न्यौपाने र बोहरालाई पत्रकारिता पुरस्कार

काठमाडौं, १५ मंसिर । यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहरालाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहरालाई प्रदान गर्ने निर्णय गरेको जानकारी काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताए […]

२०७३ मंसिर १५ गते, बुधबार