फेसबुकबाटै पुस्तकालयलाई एक महिनामा एक लाख ६५ हजार सहयोग
काठमाडौ, १० कात्तिक । विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट सहयोग गर्ने व्यक्तिको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । अभियान चलाइएको एक महिनाभित्र रु एक लाख ६५ हजार सङ्कलन भएको पुस्तकालयले जनाएको छ । सो अभियानबाट संस्थागत विकास कोष रु दश लाख पुर्याउने लक्ष्य रहेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । पुस्तकालयको […]
२०७३ कार्तिक १० गते, बुधबार