एसएलसीको परीक्षाफल असार दोस्रो साता
काठमाडौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा (एसएलसी)को फरिक्षाफल असार दोस्रो साता प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनसार सबै उत्तरपुस्तिका सुरक्षित छन् ।भूकम्पले परीक्षार्थीको उत्तरपुस्तिका पुरिएको हल्ला निराधार रहेको भन्दै उनले भने-‘एसएलसीको उत्तरपुस्तिका सबै सुरक्षित छन्, ६४ वटा परीक्षा केन्द्रबाट परीक्षण भइरहेकामा ११ वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण सकेर कार्यालयमा […]
२०७२ जेष्ठ २ गते, शनिबार