मपविश्वविद्यालय उपकुलपति र रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. पदमलाल देवकोटासहित १६ जनाविरुद्ध सोमबार भ्रटाचारको मुद्दा दायर गरेको छ। पूर्वाधार निर्माण, शिक्षक तथा कर्मचारी नियुक्ति, खरिद प्रक्रियालगायतमा विश्वविद्यालयको सम्पत्ति (कोष) हिनामिना गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अभियुक्तमध्ये १४ जना अख्तियारको हिरासतमा छन् भने दुई फरार छन्। मुद्दा दायर […]
२०७१ भाद्र १० गते, मंगलवार