मुस्ताङलाई पूर्ण साक्षर जिल्ला घोषणा
काठमाडौ, १ साउन। हिमाली जिल्ला मुस्ताङलाई बुधबार नेपालको पाँचौ पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । मुस्ताङमा रहेका १६ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर बनेपछि पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । यसअघि ललितपुर, पाल्पा, सिन्धुपाल्चोक र धादिङलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको छ । मुस्ताङ पश्चिमाञ्चल विकास क्षेत्रमा दोस्रो […]
२०७१ श्रावण १ गते, बिहीबार