स्वास्थ्य / शिक्षा

चिकित्सक सम्मेलन सुरु

काठमाडौ, ३ बैशाख ।अस्पतालको आकस्मिक कक्षलाई सुधार गर्नेबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारदेखि दुइदिने दोस्रो नेपाल इमर्जेन्सी मेडिसिन सम्मेलन सुरु भएको छ । सम्मेलनको पहिलो दिन अस्पतालमा आकस्मिक कक्षहरूमा आएका बिरामी बचाउन इमर्जेन्सी मेडिसिन नै अध्ययन गरेका दक्ष जनशक्ति, आधुनिक उपकरण, भेन्टिलेटरलगायतको अभावमा पनि बिरामीको मृत्युदर घटाउने उपायबारे छलफल हुने जनाइएको छ ।प्रतिष्ठानको डिपार्टमेन्ट […]

२०७१ बैशाख ३ गते, बुधबार

देशव्यापी विद्यालय स्वागत तथा भर्ना अभियान सुरु

काठमाडौ, २ बैशाख । शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०७१ का लागि आजबाट देशव्यापी रूपमा विद्यालय स्वागत तथा भर्ना अभियान कार्यक्रम सुरु गरेको छ । “नानीबाबु रमाई रमाई स्कुल आऊ, पढी सिकी सधै भरी खुसीले रमाऊ” भन्ने नाराका साथ थालिएको भर्ना अभियान वैशाख महिनाभर चल्ने शिक्षा विभागले जनाएको छ हिजो विदा परेकालेआजदेखि बैशाख १४ गतेसम्म पहिलो […]

२०७१ बैशाख २ गते, मंगलवार

फोहोर दाँतले बढाउँछ क्यान्सरको खतरा !

काठमाडौँ । समय-समयमा दातको परीक्षण नगर्दा मुख र घाँटीको क्यान्सरको बढ्रा बढ्ने एक अध्ययनले देखाएको छ । इन्टरनेशनल एजेन्सी फर रिर्सच अन क्यान्सरका अनुसार माउथवाशको अत्याधिक प्रयोग अर्थात् एक दिनमा तीन पटकभन्दा बढीले पनि क्यान्सरको खतरा बढ्नेछ । मुख र घाँटीको क्यान्सरका लागि धुम्रपान, अत्याधिक मदिरापान र गरीबीको मुख्य कारण मान्ने स्थापित धारणा छ । […]

२०७० चैत्र २९ गते, शनिबार

चरन बन्दै बहुमूल्य जडीबुटी

काठमाडौ, २८ चैत । सुर्खेतको पश्चिम क्षेत्रका डाँडाहरुमा प्रशस्त मात्रामा पाइने बहुमूल्य जडीबुटी संरक्षणको अभावमा गौचरनमा परिणत हुन थालेका छन् । जैविक विविधताले भरिपूर्ण चौकुने पहाडका आसपासमा पाइने दुर्लभ जडीबुटीको वैज्ञानिक अनुसन्धान र सही उपयोग नहुँदा करोडौँको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो ।अहिलेसम्म त्यस क्षेत्रका नागरिक बहुमूल्य जडीबुटीको बारेमा अनविज्ञ हुनु र सरकारीस्तरबाट समेत […]

२०७० चैत्र २८ गते, शुक्रबार

सन् २०१८ सम्म पोलियो उन्मूलन गरिने

काठमाडौँ, २७ चैत ।सरकारले सन् २०१८ सम्म नेपालबाट पोलियो उन्मूलन गर्ने गरी रणनीति तयार गरेको छ ।विश्व स्वास्थ्य संगठनले नेपाल सहित दक्षिण पूर्वी एशियाका ११ देशलाई पोलियो शून्य प्रमाणिकरण गरेपनि जोखिम कायमै रहेकाले उन्मूलन गर्ने गरी रणनीति तयार गरिएको हो ।रणनीति अन्तर्गत पोलियो थोपा खुवाउने अभियान हटाउनेदेखि पोलियो खोपको एक मात्रा दिने सम्मका कार्यक्रम तय […]

२०७० चैत्र २७ गते, बिहीबार

अखिल क्रान्तिकारी नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं,२५ चैत । अखिल क्रान्तिकारीकाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । संगठनको जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।सर्वसम्बत नेतृत्व चयन गर्ने विषयमा भएको छलफल कुनै निष्कर्षमा पूग्छ नसकेपछि निर्वाचन हुने निश्चित भएको हो । यस अघि भने सर्वसम्बत रुपमा नेतृत्व चयन हुँदै आएको थियो । अध्यक्ष बन्न अहिलेका उपाध्यक्ष रमेश मल्ल […]

२०७० चैत्र २५ गते, मंगलवार

वायु प्रदूषणले बिकरालरुप लिदै

काठमाडौँ । विश्व स्वास्थ्य संगठनको नयाँ तथ्याङ्कले विश्वमा बर्सेनि करिब ७० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको देखाएको छ । वायु प्रदूषण सम्बन्धी यसअघिको तथ्यलाई नयाँ तथ्याङ्कले चुनौति दिएको छ । यसअघि, वायु प्रदूषणले गर्दा बर्सेनि लगभग ३० लाख मानिसको मृत्यु हुने गरेको बताइएको थियो । विश्व स्वास्थ्य संगठनको जनस्वास्थ्य, वातावरण तथा सामाजिक स्वास्थ्य […]

२०७० चैत्र २३ गते, आईतवार

पूर्वाञ्चल विश्वविद्यालयका अधिकारीलाई कारबाहीको माग

काठमाडौ, २० चैत ।पूर्वाञ्चल विश्वविद्यालय सुधार अभियानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विश्वविद्यालयका गलत काम गर्ने अधिकारीहरुलाई कारवाही गर्न माग गरेको छ । साथै विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न माग गरिएको छ ।विश्वविद्यालयमा व्याप्त भ्रष्टाचार, अनियमितता र अनैतिक क्रियाकलाप संलग्नलाई कारवाही गर्नुपर्ने माग गरिएको हो । अभियानका संयोजक महेश रेग्मीले विश्वविद्यालय ‘कार्यकारी परिषद्’का पदाधिकारीहरुको […]

२०७० चैत्र २० गते, बिहीबार

उदासी र अनाहक खुशी मानसिक रोगी !

काठमाडौं ।मानसिक रोग सामान्य भएपनि जटिल बन्दै जाने भएकाले थप समस्या बल्भिmन नदिन बेलैमा उपचार गराउनुपर्नेमा सम्बद्ध चिकित्सक जोड दिएका छन् । मानसिक रोगीमा कहिले साह्रै उदासी हुने त कहिले बिनाकारण बढी खुशी या उत्तेजित भएर केही न केही गरौँ जस्तो दुई खालको समस्या देखापर्ने शिक्षण अस्पताल महाराजगन्जका मनोरोग विज्ञ डा. मीता राणा बताउँछन् । […]

२०७० चैत्र १९ गते, बुधबार

एकसय चार जना प्राध्यापकसँग स्पष्टीकरण

काठमाडौ, १९ चैत्र । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालयको तलब खाएर बिना स्वीकृति निजी शैक्षिक संस्थाहरुमा पढाइरहेका १०४ जना प्राध्यापकसँग स्पष्टीकरण लिएको छ ।विश्वविद्यालयको सेवा सुविधा लिएर निजी शैक्षिक संस्थाहरुमा काम गरेको भन्ने उजुरी आएपछि विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा गुणनिधि न्यौपानेको संयोजकत्वमा गठित अनुगमन समितिले विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पस एवम् अनुसन्धान केन्द्रका प्राध्यापकबारे अध्ययन गरेकोमा १०४ जना प्राध्यापकबिना अनुमति […]

२०७० चैत्र १९ गते, बुधबार