एक सय ७४औँ दिनसम्म अनशन बस्दा पनि सुनुवाइ भएन
काठमाडौँ – शिक्षा ऐन कार्यान्वयन गर्नुपर्ने माग राखी रिले अनशन बसेको १७४ दिनसम्म पनि सरकारले कुनै चासो नदेखाएको भन्दै अनशनकर्मीले गुनासो गरेका छन्। शिक्षा ऐन र सहमतिलाई नियमावली बनाई कार्यान्वयन गर्नुपर्ने र सेवा अवधि गणना गरी अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने माग गर्दै गत पुस ३ गतेदेखि रिले अनशनमा बसेका अनशनकर्मीले आज पत्रकारसँग कुरा […]
२०७१ जेष्ठ २७ गते, मंगलवार