कालोसूचीका व्यक्ति त्रिवि सेवा आयोगको सदस्य
काठमाडौं, ५ असार ।विश्वविद्यालय अनुदान आयोगको कालोसूचीमा परेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ । त्रिविका रसायनशास्त्र विभागका प्रमुख प्राध्यापक केदारनाथ घिमिरेलाई मंगलबार सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो। प्राध्यापक घिमिरेलाई आयोगले २०७० कात्तिक १५ गते कालो सूचीमा राखेको थियो। त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीका लागि २ हजारभन्दा बढी पदमा नियुक्त गर्ने […]
२०७१ असार ५ गते, बिहीबार