अब कोठामै बसेर गर्भवतीको अवस्था थाहा पाइने
काठमाडौ।कोठैमा बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको झुवानी सामुदायिक पुस्तकालयले भित्रयाएको छ । ‘आमाको मायाँ’ कार्यक्रमअन्तर्गत चितवनमा उक्त प्रविधि भित्रयाइएको हो । डेढ महिनादेखि उक्त कार्यक्रम यहाँ परीक्षणका रुपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।गर्भवती महिला र शिशुको अवस्थामा सुधार गर्दै उनीहरुलाई एक शतप्रतिशत अस्पताल सेवा पुर्याउने उद्देश्यले […]
२०७१ असार २७ गते, शुक्रबार