अखिल (क्रान्तिकारी) पश्चिम दाङको अध्यक्षमा नविन सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) पश्चिम दाङको २६ औँ जिल्ला सम्मेलनले नविन सीको अध्यक्षतामा गर्दै २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । उक्त सम्मेलनपछिको बसेको प्रथम बैठकले अध्यक्ष मात्रै टुंग्याउने काम भएको बाँकी पदाधिकारी दोस्रो बैठकले टुंग्याउने संगठनले जनाएको छ । नविन सीको अध्यक्षतामा बनेको समितिमा केवी, गोपाल, दिपेश अबिना, रिता, जोया, […]
२०८० माघ २४ गते, बुधबार