स्वास्थ्य / शिक्षा

एक हजार लहानवासीको निःशुल्क मोतिविन्दुको शल्यक्रिया

काठमाडौँ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ […]

२०८० माघ १८ गते, बिहीबार

अखिल (क्रान्तिकारी) कालिकोटको अध्यक्षमा सागर सी

काठमाडौँ । अखिल (क्रान्तिकारी) पश्चिम कालिकोटको १४ अ‍ैं जिल्ला सम्मेलनले सागर सीको अध्यक्षतामा २१ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष अनिता सी, सचिव नेत्र सी, सहसचिव महावीर सी लगायत रहेका छन ।सम्मेलनका प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य विराट सीले सम्मेलनलाई सम्वोधन गर्दै एकीकृत जनक्रान्तिमा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले एमसीसी […]

२०८० माघ १८ गते, बिहीबार

भाइरल ज्वरो र रुघाखोकीका कारण विद्यालय बन्द

काठमाडौँ । बाजुराको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले […]

२०८० माघ १७ गते, बुधबार

सुदूरपश्चिम विश्वविद्यालयद्वारा चौथो दीक्षान्त समारोहका लागि आवेदन खुला

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो ।सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले आवेदन दिन पाउनेछन्। […]

२०८० माघ १७ गते, बुधबार

६ महिनामा ५१ हजार बढी विद्यार्थीले लिए एनओसी

काठमाडौँ । शिक्षा मन्त्रालय एनओसी शाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५१ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शाखाका अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्म ५१ हजार ६३७ जनाले एनओसी लिएका छन् । जस अन्तर्गत क्यानडाको लागि सबैभन्दा धेरै १२ हजार ७५ एनओसी लिएका छन् भने अष्ट्रेलियाको लागि […]

२०८० माघ १६ गते, मंगलवार

अखिल (क्रान्तिकारी) पूर्वी बर्दियाको अध्यक्षमा कोपिला सी र पश्चिम बर्दियाको अध्यक्षमा संगीता सी

काठमाडौँ । अखिल (क्रान्तिकारी) पूर्वी र पश्चिम बर्दियाको संयुक्त २१ औं जिल्ला सम्मेलनले कोपिला सीको अध्यक्षतामा ३१ सदस्यीय पूर्वी र संगीता सीको अध्यक्षतामा ३५ सदस्यीय पश्चिम जिल्लामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ‘नेपाली बिशेषताको समाजवादका लागि हाम्रो आन्दोलन, पुँजीवादी शिक्षा प्रणालीका विरुद्ध,निःशुल्क र वैज्ञानिक शिक्षा प्राप्तिका लागि २१औं जिल्ला सम्मेलन’ भन्ने मुल नारा सहित […]

२०८० माघ १६ गते, मंगलवार

अखिल (क्रान्तिकारी) दार्चुलाको अध्यक्षमा नरेश जोशी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) दार्चुला जिल्लाको ९ औं जिल्ला सम्मलेनले नरेश जोशीको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सोमबार सम्पन्न सो सम्मेलनले अध्यक्षमा नरेश जोशी, उपाध्यक्षमा दीपक ठगुन्ना , सचिवमा डम्बर जोशी, सहसचिवमा हेमन्ती सी र कोषाध्यक्षमा सन्तोष सीसहित २३ सदस्यीय जिल्ला समिति चयन गरेको हो […]

२०८० माघ १६ गते, मंगलवार

अखिल (क्रान्तिकारी) कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा योगेश मडै

काठमाडौँ । अखिल (क्रान्तिकारी) कैलाली बहुमुखी क्याम्पस इकाई समितिको नवौ सम्मेलनले योगेश मडैको अध्यक्षतामा ४१ सदस्यीय इकाई समिति चयन गरेको छ । सम्मेलनले योगेश मडै अध्यक्ष, रूपा सिंह उपाध्यक्ष, सिर्जना बोहरा सचिव, जनक सार्की सह -सचिव ,पवित्रा राना कोषाध्यक्ष, ऐश्वर्य भुल, प्रतिभा शाही, विनोदा धामी, मनिषा खडायत, रिङ्की पार्की लगायत ४१ सदस्यिय इकाई समिति चयन […]

२०८० माघ १५ गते, सोमबार

कटन क्यान्डी बिक्री वितरणमा प्रतिवन्ध

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । सो कार्यालयले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको हो ।बजारमा बालबालिकालाई लक्षित गरी खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री […]

२०८० माघ १४ गते, आईतवार

विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौँ । आज विश्व कुष्ठरोग दिवस । कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउने गरिएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट […]

२०८० माघ १४ गते, आईतवार