नेकपाका नेता शीतल सीद्वारा बिधालयलाई जग्गा प्रदान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर (शितल सी) ले रुकुम पश्चिमको एक बिधालयलाई जग्गा प्रदान गरेका छन् । नेता शितल सीले त्रीबेनी गाउँपालिका -३ रुकुम पश्चिम स्थित श्री युवा जनजागरण माबी झुल्नेटालाई सरकारी मूल्य अनुसार १२ लाख बराबरको जग्गा निशुल्क हस्तान्तरण गरेका हुन् । रुकुमको खारामा जन्मिएका नेता शितलले जनयुद्ध शुरु भएको वर्ष […]
२०८० श्रावण २ गते, मंगलवार