‘अखिल (समाजवादी)विद्यार्थी आन्दोलनको मुल प्रवाह’

काठमाडौं । अखिल (समाजवादी) धनुषा जिल्ला कमिटीको आयोजनामा आज जनकपुरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष नरेन्द्र सी प्रमुख प्रशिक्षकका रूपमा विशेष उपस्थिति थियो ।प्रशिक्षणमा अध्यक्ष नरेन्द्र सीले अखिल(समाजवादी )विचार राजनीति र भावना सबैको हिसाबले विद्यार्थी आन्दोलनको मुल प्रवाह रहेको र त्यही अनुरुप फिल्डमा जिम्मेवारी पूरा गर्न निर्देशन पनि दिए […]
२०८२ जेष्ठ १२ गते, आईतवार