विद्यालयमा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रम र पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ।केन्द्रले देशभरका सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै यस विषयमा तत्काल अनुगमन गरी कारबाही अघि बढाउन निर्देशन दिएको हो। केन्द्रले जारी गरेको परिपत्र अनुसार पाठ्यक्रम विकास केन्द्रबाट […]
२०८३ बैशाख ८ गते, मंगलवार