स्ववियु निर्वाचन : आज मनोनयन दर्ता

काठमाडौँ । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र बिहान ११ देखि २ बजेसम्म दर्ता गर्ने कार्यतालिका रहेको छ । सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण गरिएको थियो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का ६२ आङ्गिक तथा […]
२०८१ फाल्गुन २७ गते, मंगलवार