चिकित्सक संघद्वारा सम्पूर्ण स्वास्थ्य संस्थाहरू बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान

काठमाडौं । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता प्रदान गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलबीच भएको वार्ता निष्कर्षविहीन भएपछि सङ्घले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।सङ्घले आज देशभरका सरकारी अस्पताल, […]
२०८२ बैशाख १२ गते, शुक्रबार