अञ्जीर :पोषक तत्वहरूको भन्डार
काठमाडौँ । अञ्जीर केवल स्वादिष्ट फल मात्र होइन पोषक तत्वहरूको भन्डार पनि हो । यसमा फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फलाम र एन्टिअक्सिडेन्ट पाइन्छ । यी सबै चिज शरीरको लागि अत्यन्त लाभदायक छन् । अत्यधिक सेवनलेसाइड इफेक्टहरू पनि निम्त्याउन सक्छन् । त्यसैले यसको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । अञ्जीर खानुका प्रमुख फाइदाहरूः – अञ्जीरमा प्रशस्त मात्रामा […]
२०८३ भाद्र १४ गते, आईतवार