शिक्षक महासंघद्वारा भदौ २१ गतेदेखि सडक आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । नेपाल शिक्षक महासंघले भदौ २१ गतेदेखि फेरी सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आइतबार धर्ना दिन पुगेका शिक्षकहरुले यस्तो चेतावनी दिएका हुन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् […]
२०८२ भाद्र १५ गते, आईतवार