एसईईमा जफत मोबाइल पानीमा डुबाएर नष्ट !
काठमाडौँ । जिल्ला परीक्षा समन्वय समिति सिरहाले गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा परीक्षार्थीहरूबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षा समितिका पदाधिकारी र सञ्चारकर्मीहरूको रोहबरमा ती उपकरण नष्ट गरिएको हो । नष्ट गरिएका […]
२०८३ जेष्ठ २२ गते, शुक्रबार