विविध

६ किलोमिटरको ट्याक्सी भाडा ५२ लाख रूपैयाँ !

काठमाडौं । म्यान्चेस्टर इभनिङ न्युजका अनुसार ६ किलोमिटरको यात्राका लागि क्याब कम्पनीले एक युवासँग ५२ लाख रुपैयाँ भाडा मागेको थियो । यति ठूलो बिल देखेर उबर क्याब बुक गर्ने युवकको होश उड्यो । उनले तुरुन्तै कम्पनीको ग्राहक सेवा सेवामा फोन गरे। जसपछि सम्पूर्ण मामिला टुङ्गियो । यो मामला बेलायतको हो, जहाँ २२ वर्षीय ओलिभर कपलानले […]

२०७९ आश्विन २४ गते, सोमबार

पोखरीमा डुबेर २७ बाँदर मरे !

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताउनुभयो । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।पोखरी जङ्गलको […]

२०७९ आश्विन १६ गते, आईतवार

१३०० वर्ष पुरानो जहाजको भग्नावशेष भेटियो !

काठमाडौं । समुद्री अन्वेषकहरूले हजारौँ वर्ष पुरानो जहाजको भग्नावशेष फेला पारेका छन् । यो भग्नावशेष इजरायलको तट नजिकै फेला परेको हो । जहाजको भग्नावशेषलाई बालुवाले ढाकिएको थियो । खोजकर्ताहरुका अनुसार जहाजमा रहेको भग्नावशेष करिब १३ सय वर्ष पुरानो हो । जसकारण कैयौं ऐतिहासिक दाबीहरू फेरबदल हुन सक्छन् । इजरायलको तटीय समुदाय मगन माइकल नजिकै भेटिएको […]

२०७९ आश्विन १० गते, सोमबार

उड्ने बाइकको परीक्षण सफल

काठमाडौं । जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको छ । होयो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने सफल परीक्षण समेत भएको छ ।कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए । जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर […]

२०७९ आश्विन ५ गते, बुधबार

८८ वर्ष पुरानो राहदानी

काठमाडौं । राहदानी विभागमा रहेको राहदानी संग्रहालयमा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ। कृष्ण उपाध्याय (रिमाल)का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २) जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर महानिर्देशक सुरेन्द्रकुमार यादवलाई […]

२०७९ भाद्र २९ गते, बुधबार

१९बर्षिय करोडपति ,जसलाई दुनियाँ ‘पागल’ युवती भन्थे !

काठमाडौं । १९ वर्षको उमेरमा एउटी युवती करोडपति बनिन् । अहिले उनी रमाइलो जीवन बिताइरहेका छन् । मूल्यको चिन्ता नगरी आफूले जे पनि किन्ने गरेको उनी बताउँछिन् । उनको घर क्षेत्रकै सबैभन्दा ठूलो घर हो । उनीसँग ९० करोडको सम्पत्ति छ । उनको कारको कलेक्सन पनि करोडौं रुपैयाँ रहेको छ । यी युवतीको नाम लिन्से […]

२०७९ भाद्र २७ गते, सोमबार

मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा अभद्र व्यवहारको मुद्दा !

काठमाडौं । प्रहरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्ने एक जना सुरक्षागार्डलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ‘मन्त्री भएपनि लाइनमा बस्नुस्’ भन्ने ठमेलस्थित छायाँ सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको गरिएको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ रहेका छन् । पक्राउ परेका गुरुङमाथि अभद्र […]

२०७९ भाद्र १९ गते, आईतवार

बन्द आँखाले सात छोरीको लालनपालन !

काठमाडौँ । दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ। त्यो पनि उनले करिब करिब पार लाएकी छन्। उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको […]

२०७९ भाद्र १० गते, शुक्रबार

बिहे गर्न कुमारी भएको प्रमाण देखाउनु पर्ने !

काठमाडौं । इरानमा विवाह गर्न लागेकी युवती कुमारी नै हुनुपर्ने मान्यता छ। कहिलेकाहीँ पुरुषहरू आफूले बिहे गर्न लागेकी महिलाको कौमार्य पुष्टि गर्ने प्रमाणपत्र खोज्छन्। विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो प्रथालाई मानवाधिकारविरुद्ध मान्ने गरेको छ। विगत केही वर्षयता मानिसहरूले त्यस्तो प्रचलनविरुद्ध अभियान चलाउन थालेका छन्। “तिमीले मसँग विवाह गर्न जालझेल गर्‍यौ किनभने तिमी कुमारी हैनौ। सत्य थाहा […]

२०७९ भाद्र ३ गते, शुक्रबार

एकै पटक १८ पुरुषसँग डेटिङ !

काठमाण्डौं । चीनकी एक जना विवाहित महिलाले सन् २०१७ यता झण्डै २० जना पुरुषबाट २० लाख युआन ठगेको रहस्य खुलेको छ । वु नाम गरेकी २९ वर्षीया ती महिलाले आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले सन् २०१७ देखि पीडित पुरुषहरूलाई नक्कली विवाह सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी थिइन् । सांघाइ टेलिभिजनले ती महिलाले एकै […]

२०७९ श्रावण २७ गते, शुक्रबार