३१६ मिनेट ताली बजाएर विश्व कीर्तिमान !
 
                        
                        काठमाडौँ । युगान्डाको एक क्रिस्चियन संस्थाले नबौं वर्षगाँठको अवसरमा संस्थाका ९२६जना सदस्यहरुले एकसाथ सबैभन्दा लामो समयसम्म ताली बजाएर रेकर्ड कायम गरेको छ । राजधानी कम्पालाको एएमए मल्टीपर्पोज हलमा यशुका लागि ताली बजाउने सो कार्यक्रममा थियो ।त्यहाँ उनीहरुले लगातार ३१६ मिनेटसम्म ताली बजाए । सयौं जनाले एकसाथ ताली बजाउँदा आवाजको तीव्रता ८८.५ डेसिबल पुगेको थियो किनकि […]
२०८० भाद्र २६ गते, मंगलवार
 
                 
                             
                             
                         
                         
                         
                         
                         
                         
                         
                        