विविध

एकै पटक १८ पुरुषसँग डेटिङ !

काठमाण्डौं । चीनकी एक जना विवाहित महिलाले सन् २०१७ यता झण्डै २० जना पुरुषबाट २० लाख युआन ठगेको रहस्य खुलेको छ । वु नाम गरेकी २९ वर्षीया ती महिलाले आफ्नो विलासितापूर्ण जीवनका आवश्यकताहरू पूरा गर्ने उद्देश्यले सन् २०१७ देखि पीडित पुरुषहरूलाई नक्कली विवाह सम्झौताको लोभ देखाउँदै ठग्दै आएकी थिइन् । सांघाइ टेलिभिजनले ती महिलाले एकै […]

२०७९ श्रावण २७ गते, शुक्रबार

पतिलाई यौन हिंसाको आरोप लगाउँदा १ करोड डलर जरिवाना !

काठमाडौं । ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेपकी पत्नी अभिनेत्री एम्बर हर्डले आफ्ना पतिलाई यौन हिंसाको आरोप लगाउँदा अदालतले उल्टै १ करोड डलर तिराएपछि घर बेच्नु परेको छ । हर्डले सम्वन्ध विच्छेद भइसकेका पतिलाई क्षतिपूर्ति तिर्न आफ्नो घर बेच्नु परेको हो । उनीहरु केही समय अघिदेखि आफ्नो व्यक्तिगत जीवनले चर्चामा छन् । विवरण […]

२०७९ श्रावण १९ गते, बिहीबार

प्लास्टिक खाने रोबोट माछा

काठमाडौं । चीनका वैज्ञानिकहरुले एउटा यस्तो माछा तयार पारेका छन् जसले सुक्ष्म प्लास्टिक अर्थात् माइक्रो प्लास्टिक खाएर आफ्नो पेट भर्दछ । योसँगै अब समुद्रबाट माइक्रोप्लास्टिकको समस्या समाधान हुने आशा जागेको छ । चीनको दक्षिण पश्चिमस्थित सिचुआन विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त विशेष रोबोटिक माछा तयार गरेका हुन् । यो रोबोटिक माछाले माइक्रोप्लास्टिक खाने गर्दछ । यो रोबोटिक […]

२०७९ श्रावण ८ गते, आईतवार

एउटा सर्पका कारण १० हजार घर विद्युतबिहीन !

काठमाडौं । जापानका करिब १०,००० घरहरू विद्युत्विहीन भएका छन्। विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो। न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए। सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो। तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अन्वेषकहरूले लोडसेडिङको […]

२०७९ श्रावण १ गते, आईतवार

एक प्लेट फ्रेन्च फ्राइजको मूल्य २५ हजार रुपैयाँ !

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित सेरेन्डीपिटी रेष्टुरेन्टले रेष्टुरेन्टले संसारकै महंगो फ्रेन्च फ्राइज तयार पारेको छ, जसको मूल्य एक प्लेटकै २५ हजार रुपैयाँ पर्दछ । अमेरिकामा उक्त फ्रेन्च फ्राइजको मूल्य २ सय अमेरिकी डलर हो । यो फ्रेन्च फ्राइजको नाम संसारकै महँगो फ्रेन्च फ्राइजको रुपमा गिनिज बुकमा समेत दर्ज भएको छ । यो फ्रेन्च फ्राइजको मूल्य हजारौँ […]

२०७९ असार ३१ गते, शुक्रबार

विश्वको जनसंख्या आठ अर्ब !

काठमाडौं । आज जुलाई ११ अर्थात विश्व जनसंख्या दिवस। नेपालमा पनि जनसंख्या दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू भएका छन्। संयुक्त राष्ट्रसंघले जुलाई ११ लाई विश्व जनसंख्या दिवसका रूपमा मनाउन थालेको सन् १९९० जुलाईदेखि हो। पहिलो पटक संसारका ९० मुलुकले जनसंख्या दिवस मनाएका थिए। पहिलो पटक जनसंख्या दिवस मनाउँदा संसारमा मानिसहरूको संख्या पाँच अर्बभन्दा अलिकति बढी […]

२०७९ असार २७ गते, सोमबार

पाकिस्तानको लाम्काने पाठो विश्वभरि चर्चित !

काठमाडौं । पाकिस्तानको कराँचीको लाम्काने पाठो सिम्बाको प्रत्येक कानको लम्बाई २१ इन्च छ। सिम्बा ठट्टाको पात्र होइन, सौन्दर्य प्रतियोगिता जितेर र शानको जिन्दगी बिताएर यो पाठो विश्व चर्चित बनेको छ। सिम्बा पालेका मोहम्मद हसन नारेजोले एएफपीलाई गीनीज बुक अफ वर्ल्ड रेकर्ड्समा हालसम्मकै सबैभन्दा उत्कृष्ट बाख्रोको रूपमा नाम लेखाउन प्रयास गरेको बताएका छन्। कीर्तिमानको पुस्तकमा सबैभन्दा […]

२०७९ असार २६ गते, आईतवार

३३ पटक ट्राफिक नियम तोड्ने युवतीलाई ४० लाख जरिवाना !

काठमाडौं । बेलायत कार्डिफ (दक्षिण वेल्स)की एन मारी क्यासले ३३ पटक ट्राफिक नियम ट्राफिक नियम तोडेको भन्दै झण्डै ४० लाख रुपैयाँ जरिवानाजरिवाना गरेको छ । ‘द सन’को रिपोर्टका अनुसार ती युवती ३ महिनामा ३३ पटक ओभर स्पीड (तीव्र गति) मा समातिएकी थिइन् । यही कारणले युवतीलाई झण्डै ४० लाख रुपैयाँ जरिवाना गरिएको हो । उनलाई […]

२०७९ असार २३ गते, बिहीबार

मेयर र गोहीबीच विवाह !

काठमाडौं । । मेक्सिकोका एक मेयरले घडियाल गोहीसँग विवाह गरेका छन्। रोयटर्सका अनुसार सान पेड्रो हुआमेलुलाका मेयर भिक्टर ह्युगोलले बिहीबारको विवाहमा सानो गोहीको ओठमा झुकेर आफ्नो हात राखेका थिए । गोहीले टोक्न नपरोस् भनेर उसको मुख कडासँग बाँधिएको थियो । यो परम्परा ओक्साका राज्यको चोन्टल र हुवा जनजाति समुदायहरूमा शताब्दीयौंदेखि चल्दै आएको छ । यो […]

२०७९ असार १८ गते, शनिबार

श्रीमानलाई भाडामा दिन टेण्डर आह्वान !

काठमाडौं । लौरा यङले आफ्नो श्रीमानलाई भाडामा दिन ‘रेन्ट माइ हेन्डी हसबेन्ड’ नामको वेबसाइट संचालन गरेकी छिन । बेलायतको समाचार वेबसाइट द सनका अनुसार लौराका श्रीमानको नाम जेम्स हो । लौराका श्रीमानले उनलाई घरको काममा धेरै सहयोग गर्छन् । यो दम्पतीका तीन सन्तान पनि छन् । जेम्सले लौरालाई सबै कुरामा मद्दत गर्छन् । जेम्सले घरमा […]

२०७९ असार १६ गते, बिहीबार