१० पास महिलाको कार्य : जसको तारिफ गुगलले गर्यो !

काठमाडौं । भारत, उत्तर प्रदेश (युपी) को कन्नौजमा बस्ने १० कक्षा उत्तीर्ण गरेकी एक महिलाले आफ्नो खेतमा पानी जम्ने समस्या यसरी सामना गरिन् कि अहिले सबैले तारिफ गरिरहेका छन् । विपद्लाई अवसरमा परिणत गर्दै उनले खेतलाई नै सानो टापु बनाइन् । आजतकको रिपोर्ट अनुसार कन्नौजको तिरवा तहसीलको बुथैयान गाउँकी किरण कुमारी राजपूतको उमर्दा ब्लकको गुंडाहा […]
२०७९ असार ६ गते, सोमबार