डाक्टरहरूलाई अक्षर सुधार्न आदेश !
भारतको पन्जाब र हरियाणा उच्च अदालतले डाक्टरहरूलाई अक्षर सुधार्न आदेश दिएको छ। अदालतको आदेशमा भनिएको छ – जीवन र मृत्युबीच फरक पार्न सक्ने भन्दै “पढ्न सकिने चिकित्सा प्रेस्क्रिप्शन एउटा मौलिक अधिकार हो। “अदालतको उक्त आदेश त्यस्तो मुद्दामा आएको छ जुन डाक्टरको प्रेस्क्रिप्शनसम्बन्धी होइन। उक्त मुद्दामा एउटी महिलाद्वारा बलात्कार, धोखाधडी र जालसाजीको आरोप लगाइएको थियो र […]
२०८२ आश्विन १७ गते, शुक्रबार