विविध

दुवै खुट्टा नभएर के भो ?

काठमाडौँ । चीनको युनान प्रान्त निवासी कियान होंगयानको बुलन्द हौसला एउटा यस्तो जिउँदो जाग्दो उदाहरण हो जसबाट धेरैले सिक्न सक्छन् । उनको दुवै खुट्टा छैन । उनी सानी छिन् तैपनि उनले आफ्नो अपांगतालाई पराजित गरेर देखाएकी छन् । सन् २००० मा कियान दुर्घटनामा परेकी थिइन् । त्यतिबेला उनी मात्र चार वर्षकी थिइन् । उक्त दुर्घटनामा […]

२०७१ चैत्र २९ गते, आईतवार

बिरालोको वार्षिक कमाइ ३० करोड डलर !

काठमाडौँ । धेरैभन्दा धेरै मानिसले आफ्नो जिन्दगीभरि जति कमाउँछन् त्यति एउटा बिरालोले वर्षमा कमाउँछ भन्ने सुन्दा विश्वास नलाग्नसक्छ । हो, वर्षको ३० करोड डलरभन्दा बढी कमाउने यो बिरालो विश्वकै सबैभन्दा धनी बिरालो हो । शायद यति धनी त विश्वका करोडौं मानिस पनि छैनन् होला । जर्मनीको भाग्यमानी यो बिरालोले वर्षको ३० करोड डलरभन्दा बढी कमाउँदै […]

२०७१ चैत्र २८ गते, शनिबार

हातखुट्टा नभएर के भो ?

काठमाडौँ । दुई संस्थाका प्रमुख ३१ वर्षीय निक भुजिकिकको दुवै हात र दुवै खुट्टा छैन । तैपनि जन्मैदेखि यो विकलांगतासँग झुझेका निकसँग हौसलाको कुनै कमी छैन । संसारभर मोटिभेशनल स्पीकरका रूपमा चर्चित निकको जीवन कहानी उदाहरण बनेको छ, जो लाखौं मानिसलार्र्ई जीवनमा अघि बढ्न प्रेरणा दिने गर्दछ । दश वर्षकै उमेरमा आत्महत्याको प्रयास गरेका निकले […]

२०७१ चैत्र १५ गते, आईतवार

एउटै टाउकोमा दुई अनुहार !

काठमाडौँ । दुनियाँमा यस्तो मानिस पनि छन् भन्दा तपाईलार्ई अचम्म लाग्यो होला । तर कहिलेकही तपाइले कल्पना गरेजस्तै दुई अनुहार भएको मानिस फेला परेको छ । ती मानिसको दुई अनुहार मध्ये एक अनुहार सुतेको बेला अर्काे अनुहारले सबै काम गर्छ । दुबै पालोपालो सुत्ने काम गर्छ । हजुर, बेलाईतका एडवर्ड मोर्ड नामका व्यक्ति हुन् जोसँग […]

२०७१ चैत्र १४ गते, शनिबार

यस्तोपनि विज्ञापन !

काठमाडौँ । रोमानियाकी एडेलिना अबलु कुनै पनि प्रकारको रिलेशनसीप चाहँदिनन् । उनी एक स्वतन्त्र महिला हुन् । त्यसैले उनलाई एउटा यस्तो पुरुष चाहिएको छ जसले उनीसँग यौन सम्बन्ध कायम गरेर मात्र बच्चा दिन सकोस् । पश्चिमी रोमानियाको टिमिसौराकी एडेलिनाले त्यसका लागि फेसबुकमा विज्ञापन दिएकी छन् । उनले पुरुषहरुलाई अफर दिएकी छन् कि ३५० पाउण्डमा उनीसँग […]

२०७१ चैत्र ९ गते, सोमबार

यस्तो पो ध्यान !

काठमाडौँ । थाइल्याण्डलार्ई बौद्ध भिक्षुहरुको देश पनि भन्ने गरिन्छ । यहाँ यस्ता भिक्षु पनि छन्, जो ध्यानका क्रममा चमत्कारिक शक्ति प्रदर्शन गर्दछन् । अब नान्ग बुआ लाम्पूm प्रान्तका केही भिक्षुको भिडियो सार्वजनिक भएको छ, जसमा उनी तेलको कराहीमा ध्यान मुद्रामा बसेका छन् । कराहीको तल आगो बलिरहेको छ, जसको उनमा कुनै असर परेको छैन । […]

२०७१ चैत्र ७ गते, शनिबार

यस्ती पो आमा

काठमाडौँ । इजिप्टकी सिजा अबु दाओ आफ्नो श्रीमानको मृत्युपछि छोरीको पालनपोषण गरेर हुर्काउन ४३ वर्षसम्म पुरुष बनेर काम गरिरहिन् । अहिले इजिप्टको लक्सर प्रान्त सरकारले उनलाई ‘आदर्श आमा’ को सम्मान दिएको छ। सिजा ६४ वर्षकी भइन् । उनका संघर्षको श्रीगणेश विवाह भएको केही समयबाटै भएको थियो । जब उनका श्रीमानको मृत्यु भयो त्यतिबेला उनी गर्भवती […]

२०७१ चैत्र ६ गते, शुक्रबार

कोमामा गएको विरामीलाई मृत घोषणा गर्ने क्रममा जुरुक्कै उठेपछि..

काठमाडौँ । उनी कयौ दिनदेखि कोमामा थिइन् । ‘गुलियन बेरी सिन्ड्रोम’को शिकार भएका कारण उनको शरीरका सबै अंगले काम गर्न बन्द गरिसकेको थियो । उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो । उनको बच्ने सम्भावना नदेखिएपछि चिकित्सकहरुले जैनी बोनका श्रीमानसँग सोधे–क अब उनको लाइफ सपोर्ट सिस्टम बन्द गरौं ? यो सुन्ने बित्तिकै मृत ठानिएकी बोन जुरुक्कै […]

२०७१ चैत्र ५ गते, बिहीबार

घर किन्दा श्रीमती फ्री !

काठमाडौ । इन्डोनेसियामा एउटा घर विक्रीको विज्ञापन अहिले तिब्रताका साथ भाइरल भइरहेको छ। यसको पछाडि विचित्रको कारण छ। किनभने विज्ञापनमा घर विक्रीको कुरा मात्र उल्लेख छैन । घर बेच्ने महिलाले घर किन्नेसँग विवाह गर्ने प्रस्ताव पनि राखेकी छन् । अर्थात घर किने पछि श्रीमती फ्री । भएन त कमालको अफर । त्यसो त इन्टरनेटमा राखिएको […]

२०७१ फाल्गुन २८ गते, बिहीबार

बिरालोको प्रतिमालाइ ५२ हजार पाउण्ड

काठमाडौं ।बेलायतमा जब ९५ वर्षीय वृद्धा महिला डोरिन लिडडेलको गत वर्ष मृत्यु भयो तब उनले आफ्नो आफन्तका लागि एउटा मूल्यवान वस्तु छाडेर गइन् । त्यो वस्तु थियो २५०० वर्ष पूरानो एउटा विरालो । उनको निधनपछि उनका आफन्तजन गाउँमा रहेको घरको सरसफाई गरिरहेका थिए । तब उनीहरुले एउटा धातुको वस्तु फेला पारे, जसलाई उनीहरुलाई अनावश्यक वस्तु […]

२०७१ फाल्गुन १० गते, आईतवार