पिकासोले बनाएको चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री
काठमाडौं । विश्व प्रसिद्ध चित्रकार पाब्लो पिकासोले बनाएको चित्र “विमन्स् अफ अल्जियर्स” ले लिलामी बजारमा बिक्रिको नयां रेकर्ड कायम गरेको छ । न्यूयोर्कको क्रिस्टीमा भएको लिलाम बढाबढमा उक्त चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री भएको छ । टेलिफोनबाट ११ मिनेटसम्म भएको बढाबढ अघि उक्त चित्र १ सय ४० मिलियनसम्म बिक्रि हुने अनुमान गरिएको […]
२०७२ बैशाख ३० गते, बुधबार