विविध

यस्त्तो पनि घर !

काठमाडौं । उजेडोम टापुमा अवस्थित यो घर यति अनौठो देखिन्छ कि कसैले साधरण घरलाई जमीन देखि उठाएर उल्टो पारेर राखेको होस । घरको तल्लो भाग आकाश तर्फ फर्किएको छ भने छतले जमीन छोएको देख्न सकिन्छ । बाहिर मात्र उल्टो नभएर यो घर भित्र भएका सबै सर सामानहरु पनि उल्टै रहेका छन् । -४ सेक्टेम्वर सन् […]

२०७२ बैशाख ३१ गते, बिहीबार

पिकासोले बनाएको चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री

काठमाडौं । विश्व प्रसिद्ध चित्रकार पाब्लो पिकासोले बनाएको चित्र “विमन्स् अफ अल्जियर्स” ले लिलामी बजारमा बिक्रिको नयां रेकर्ड कायम गरेको छ । न्यूयोर्कको क्रिस्टीमा भएको लिलाम बढाबढमा उक्त चित्र १ सय ७९ दशमलब ३ मिलियनमा बिक्री भएको छ । टेलिफोनबाट ११ मिनेटसम्म भएको बढाबढ अघि उक्त चित्र १ सय ४० मिलियनसम्म बिक्रि हुने अनुमान गरिएको […]

२०७२ बैशाख ३० गते, बुधबार

एकै पल्टमा ५ सय सियोले अनुहार छेडेपछि

काठमाडौँ । तिखो कुराले अलिकति मात्र छुँदा पनि कति पीडा हुन्छ । झन अनुहारमा नै एक मानिसले ५ सय सियो छेडेर भन्दा पक्कै पनि विश्वास गर्न गाह्रो हुन्छ तर, भारतका एक युवकले किर्तिमान राख्न आफ्नो अनुहारमा ५ सय किला छेडेका छन् । भारतमा बस्दै आएका २७ वर्षिय एक युवक इण्डियन नीडल म्यानको उपनामले प्रख्यात छन् […]

२०७२ बैशाख २६ गते, शनिबार

सबैभन्दा चौडा जिब्रो भएका बाउछोरी

काठमाडौँ । अमेरिकाको साइराक्युजका ४७ बर्षीय बाइरोन सेलेन्करको जिब्रो देख्दा अचम्मै लाग्छ । उनको जिब्रो यति चौडा छ की त्यो मुखबाट बाहिर निस्कन समेत मुखको प्वालमा नअट्ने हो की जस्तो लाग्छ । बाहिर निकालेपछि भित्र कसरी छिर्ने होला ? भन्ने लाग्छ देख्नेलाई । देख्नेलाई असजिलो लागेर के भयो ? सेलेन्करका लागि भने ३.३७ इन्च चौडा […]

२०७२ बैशाख १७ गते, बिहीबार

जो सुँगुरको रगतले नुहाउँछिन्

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियाकी एक १९ वर्षीया किशोरीले सुँगुरको रगतले नुहाउँछिन् । उनी कुनै तान्त्रिक, जादुगर वा मानसिक रोगी पनि होइनन् । तर उनको बानी यतिधेरै भयानक तथा अनौठो छ की जोकोहीलाई सुन्दैमा आङ सिरिंग हुन्छ । आखिर किन होला ? कुनै धार्मिक विश्वासका कारण होला कि भन्ने लाग्नसक्छ । तर होइन, उनले जिउलाई सुन्दर […]

२०७२ बैशाख १४ गते, सोमबार

माया बसेपछि…

काठमाडौँ । ब्राजिलका ७ फिट ८ इन्च अग्ला जोलिसन फर्नाडिजको आपूmभन्दा आधा कदकी युवती इभेमसँग माया बस्यो । उनीहरुले विवाह पनि गरे । यसले उनीहरुलाई केही फरक परेको छैन । तर, यो जोडी देख्नेहरु भने आश्चर्यमा पर्ने गरेका छन् । २८ वर्षीय फर्नाडिजको कद सानै उमेरबाट तिब्रताका साथ बढेको थियो । धेरै अग्लो भएकै कारण […]

२०७२ बैशाख १२ गते, शनिबार

रु चालीसले परिवर्तन ल्याएको ५८ वर्षे क्षेत्रबहादुरको जीवन

काठमाडौँ । “अपाङ्गता भएर के भो त मैले मागेर खाएको छैन ढाँटेर खाएको छैन । आफ्नै पौरखले काम गरेर खाएको छु ।” आत्मविश्वासले भरिएको यो भनाइ काभ्रेका अपाङ्गता भएका क्षेत्रबहादुर भण्डारीको हो । करिब दश वर्षअघि मधुमेहका कारण बायाँ खुट्टा गुमाउन पुगेपछि उनी अपाङ्ग बन्न पुगे । एउटा मात्र खुट्टा हुँदा अर्को खुट्टा नक्कली हालेर […]

२०७२ बैशाख १० गते, बिहीबार

कुवामा आगो लागेपछि…..

काठमाडौं । आगो लागेपछि कुवा खन्नु….यो उखान तपार्इंहरुले सुन्नुभएकै होला । तर पानीका लागि खनिएको कुवामै आगो लागेपछि भने यो उखानको पनि अर्को अर्थ खोज्ने बेला आएको छ । मध्य चीनमा अवस्थित साङ्क्सी प्रान्तको अन्साई गाउँमा स्थानीयले ताजा पानीका लागि धेरै मेहनत र पैसा खर्चेर खनाए । तर कुवाबाट निस्कने पानी यति धेरै प्रदुषित छ […]

२०७२ बैशाख ८ गते, मंगलवार

जन्मँदै ३२ वटा दाँत र २४ वटा औंला

काठमाडौँ ।संसारमा अनौठा अनौठा शरीर र अंग भएका शिशुको जन्म भएको सुन्न पाइन्छ । यस्तै अनौठी बालिकाको जन्म इराकको कुर्दिस्तानमा भएको छ । बीच न्यूजका अनुसार इराकको कुर्दिस्तानमा एक बालिका शिशुको जन्म ३२ वटा दाँत पलाएकै अवस्थामा भएको हो । उनका खुट्टामा पनि २४ वटा औंला रहेका छन् । यी बालिकाका दाँत केही छोटा र […]

२०७२ बैशाख ५ गते, शनिबार

यस्तो पो सजाय !

काठमाडौँ । आफ्नै गर्लफ्रेण्डलाई ढाँटेबापत एकजना युवकले नसोँचेको मूल्य चुकाउनु परेको छ । ‘तिम्रो घरको कुकुर वासिङ मेसिन भित्र छि¥यो’ भनेर आफ्नै गर्लफ्रेण्डसँग मजाक गर्ने एक युवकलाई उनकै गर्लफ्रेण्डले नांगेझार पारेर कुर्सीमा टाँसी दिएकी छिन् । गर्लफ्रेण्डको कुकुर वासिङ मेसिनमा छिराइदिएको भन्दै एक भिडियो समेत बनाएर मजाक गरेका इरिक मेल्डिकको भिडियो इन्टरनेटमा भाइरल नै बनेको […]

२०७२ बैशाख ५ गते, शनिबार