मन बुढो नभएपछि…..
काठमाडौँ । भारतको हरियाणामा ९६ बषर्ीय रामजित राघव फेरि एकपल्ट पिता बनेका छन् । तन बुढो भए पनि मन बुढो हुँदैन भन्ने युक्तिलाई चरितार्थ गर्दै रामजित संसारकै सबैभन्दा बढी उमेरमा पिता बन्ने व्यक्ति भएका छन् । यसअघि पनि यो कीर्तिमान उनकै नाममा थियो । सन् २०१० मा उनकी पत्नी शकुन्तलाले छोरा करमजितलाई जन्म दिएकी थिइन् […]
२०७० बैशाख २८ गते, शनिबार