प्रचण्ड-बाबुराम सच्चिएर आउछन् भने एकताबद्ध भएर अगाडि जान सकिन्छ -किरणप्रचण्ड-बाबुराम सच्चिएर आउछन् भने एकताबद्ध भएर अगाडि जान सकिन्छ -किरण

० पार्टीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पास गरेको छ, अब जनविद्रोह कहिलेबाट सुरु हुन्छ ? जनविद्रोहको लागि तयारी गर्नुपर्छ । अहिले नै जनविद्रोह हुन्छ भन्ने होइन । यो हाम्रो सैद्धान्तिक अवधारणा हो । जनविद्रोह हुन समय लाग्छ । त्यसको लागि धैर्य र तयारी गर्नुपर्छ । ० जनयुद्धको जगमा जनविद्रोह भन्नुभएको छ, जनयुद्धको जग […]
२०६९ फाल्गुन ६ गते, आईतवार