विविध

यस्ता पनि हजुरबा !

काठमाडौँ । पन्जाव प्रान्तको लुधियाना निवासी फोरेज खान नामका व्यक्तिले अस्पतालको शययाबाटै आफ्नो नवजात शिशु नातीलाई ४५ हजार भारतीय रुपैयाँमा बेचिदिएको घटनाको रहस्योद्घाटन भएको छ । एक स्थानीय व्यापारीलाई आफ्नो नाती बेच्ने ती ४७ वषीय हजुरबुबालाई प्रहरीले पक्राउ गरिसकेको छ । साथै सो किनबेचमा संलग्न अरु दुइजनालाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको बताएको छ । सुत्केरीपछि […]

२०७० बैशाख १४ गते, शनिबार

पुरुष जाति पृथ्वीबाटै लोप हुने

काठमाडौँ । अष्ट्रेलियाकी वैज्ञानिक जेनी ग्रेभ्सले अबको ५० लाख वर्षा पुरुषको प्रजाति पृथ्वीबाट लोप हुने दाबी गरेकी छिन् । रिर्सच स्कुल अफ बायोलोजिकी प्रोफेसर ग्रेभ्सले तीन सय लाख वर्षघि वाई -थ्) क्रोमोजोममा १४ सय जीन रहेकामा अहिले जम्मा ४५ मात्रै बाँकी रहेको भन्दै यही दर अनुसार घट्दै गए त्यसपछि के हुने भन्ने सबैभन्दा ठूलो प्रश्न […]

२०६९ चैत्र २५ गते, आईतवार

मानिस सुत्ने गुँड

काठमाडौँ । क्यालिफोर्नियाका कलाकार जेसन फेनले मानिसलाई हुने गुँडको डिजाइन र निर्माण गरेका छन् जसमा मानिसहरूले चराले जस्तै सुत्ने अनुभव गर्ने मौका पाउँनेछन् । स्थानीय जंगलबाट ल्याइएको काठबाट बनाइएको ‘स्पिरिट नेष्ट’ नाम दिइएको उक्त मानिसको गुँडमा दर्ुइथरिका गुँडहरू पाइन्छन् । एउटामा अन्तर्रर्ााट्रय कला र संस्कृति समावेश गरिएको छ भने अर्कोमा र्सवसाधारण मानिसहरूका लागि खुला गरिएको […]

२०६९ चैत्र २५ गते, आईतवार

बलात्कारबाट बचाउग्ने ब्रा

काठमाडौँ । भारतीय युवा वैज्ञानिकहरूले महिलाहरूमाथि हुने यौन हिंसा रोक्न करेन्ट लाग्ने ब्राको आविस्कार गरेका छन् । यो ब्रालाई उनीहरूले सामाजिक दोहनको साधन नाम दिएका छन् । यो ब्रा लगाएकी महिलाको छातीमा यदि कसैले छुने प्रयास गर्यो भने उसलाई करेण्टको झट्का लाग्नेछ । तर यो ब्रा लगाउने महिला आफैँलाई भने करेण्ट लाग्ने छैन, किनकि भित्रपट्टी […]

२०६९ चैत्र २५ गते, आईतवार

मान्छेको मुटु खाने मान्छे

काठमाडौँ । रसियाका एक व्यक्तिले आफूले दर्ुइ जना मानिसको मुटु खाएको बताएका छन् । रुसको पेञ्जा निवासी अलेक्जेण्डर बाइकोभले ९ जन मानिसको हत्या गरेको र तीमध्ये दुइ जनाको मुटु खाएको बताइएको छ । उनले यसरी हत्या गरेर मान्छेको मासु खाँदा आफूमा आत्मविश्वास बढेको बताएका छन् । आफ्नी गर्लपेन्डले आफूलाई संकोची र लजालु भन्ने गरेकोले उनले […]

२०६९ चैत्र १७ गते, शनिबार

भिख मागेर एक लाख चन्दा

काठमाडौँ । ‘मन भएपछि धनको केही चिन्ता हँुदैन’ । भन्ने उखानलाई चरितार्थ गर्दै सडकमा मागेर बस्ने एक ८५ वषीय भिखारी महिलाले एक लाख रूपैयाँ दान गरेकी छिन । भारतको पूणेदेखि ७५ किलोमिटर टाढाको पीपल गाउँमा मागेर बस्ने लक्ष्मी पोखरकर नाम गरेकी महिलाले मन्दिर बनाउने कार्यका लागी एक लाख रूपैयाँ दान गरेकी छिन । हुन् १५ […]

२०६९ चैत्र १७ गते, शनिबार

पट्याएर बोक्न मिल्ने स्कुटर

काठमाडौ । हरूंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ । मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुादाउन सकिन्छ । जम्माजम्मी तौल २५ किलो रहेको यो स्कुटरको ब्याट्री एक पटक पूरा चार्ज गरेपछि […]

२०६९ चैत्र १२ गते, सोमबार

अचम्मको लठ्ठी

काठमाडौँ । जापानी कम्पनी फूजित्सुले नेक्स्ट जेनेरेसन केन नाम दिएर एउटा यस्तो अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ जसले वृद्धवृद्धालाई बाटो देखाउने काम गर्नुका साथै उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ । उक्त आधुनिक लठ्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले शरीरको तापक्रम र मुटुको गतिका […]

२०६९ चैत्र ३ गते, शनिबार

पेटबाटै बच्चा चोरियोपेटबाटै बच्चा चोरियो

काठमाडौ। एक ब्राजिलियन महिलाले आˆनो पेटबाटै बच्चा चोरिएको दाबी गरेकी छिन् । १९ वषिर्य युवती लायन सन्तोष प्रसूति पीडा पछि साओपाउलोमा रहेको एक अस्पतालमा पुगेकी थिइन् । उनको त्यहाा सिटिस्क्यान गरिएको थियो, सिटिस्क्यानमा उनको पेटमा बालिका रहेको थाहा भएको थियो, नर्सहरुले उनको बच्चाको बढ्दो आकारको बारेमा तथ्याङकसमेत राखेका थिए । उनको चेक जााचको क्रममा उनको […]

२०६९ फाल्गुन २० गते, आईतवार

अतृप्त तिर्खाअतृप्त तिर्खा

काठमाडौ । हामी कम्तीमा पनि २ देखि ३ लिटरसम्म पानी पिउने गर्दछौ जसलाई सामान्य र आवश्यक मानिन्छ तर यदि कोही मानिसले २५ लिटर पानी पिएको थाहा भएमा यसलाई हामी अचम्म मान्छौा । हो, यस्तै अचम्म भएको छ । इंगलेन्डको एसेक्स शहरमा बसोबास गर्ने २६ वषिर्या सासा केनेडीलाई यति धेरै तिर्खा लाग्छ कि उनी दिनको २५ […]

२०६९ फाल्गुन २० गते, आईतवार