पट्याएर बोक्न मिल्ने स्कुटर
काठमाडौ । हरूंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ । मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुादाउन सकिन्छ । जम्माजम्मी तौल २५ किलो रहेको यो स्कुटरको ब्याट्री एक पटक पूरा चार्ज गरेपछि […]
२०६९ चैत्र १२ गते, सोमबार