जनखबर विशेष

वितण्डावादीहरुको प्रीति–भोज

दलाल पुँजीवादका विरुद्ध सबै वामपन्थी र देशभक्त तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनुपर्ने आवश्यकता छ । तर एकथरी तत्वहरु दलाल पुँजीवादको विरुद्ध लडिरहेको विप्लव नेतृत्वको विरुद्ध लडिरहेका छन् । यस्तो किन ? त्यसको प्रत्येक शक्ति र स्रोतको खोजि यो लेखको उपादेयता हो । जसलाई मनोवैज्ञानिक दृष्टिले पनि हेरिने छ । कतिपय व्यक्तिहरु आफूलाई अब्बल देखाउन लगातार […]

२०७९ पुष १८ गते, सोमबार

दुई घातक हमलाविरुद्ध सङ्घर्ष

क्रान्तिमा बढिरहँदा यो वर्ष हामीले दुई खाले घातक हमलाविरुद्ध सङ्घर्ष गर्नुप¥यो । बाहिरबाट दलाल पुँजीवादी सत्ताले हमला ग¥यो भने भित्रबाट गद्दार लिनपियाओवादी चरित्र बोकेका वाम आवरणका अवसरवादी–अराजकतावादी सुदर्शन–कञ्चनहरुले हमला गरे । पार्टी लोकप्रियताको शिखरतिर उक्लिरहेको बेला दलालहरुबाट भएको हमला आश्चर्यपूर्ण नभए पनि पार्टीभित्र एकदमै नजिक बसेका भनिने अवसरवादी–अराजकतावादी, षड्यन्त्रकारीहरुबाट भएको हमला भने अत्यन्त नीच र […]

२०७९ कार्तिक ५ गते, शनिबार

नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन सफलताको शुभकामना !

यही २०७९ साल असोज २५ देखि ३१ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको जनाधार भएको महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा पार्टीको सर्वोच्च र सर्वशक्तिमान् अधिवेशन अर्थात् नवौं महाधिवेशन हुने कुरा सार्वजनिक सन्चार-सन्जालमा प्रकाशित यो पोष्टरबाट थाहा भयो र शुभकामना दिन मन लागेकोले हार्दिकतापूर्वक यो शुभकामना दिंदैछु । अन्यथा नलिई कृपया सम्बन्धित सबैले गम्भीरतापूर्वक लिइदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।महासचिव […]

२०७९ आश्विन १४ गते, शुक्रबार

बहुमत झुण्ड कि छुचुन्द्राको ताँती ?

६९ सदस्यीय केन्द्रीय समितिबाट पलायन भएका ११ जना व्यक्तिले आपूmहरुलाई बहुमत भन्दै हिडेका छन् । उनीहरुको दावी न त गणितले पुष्टि गर्दछ त वैचारिक हिसाबले नै पुष्टि गर्दछ । ती केवल फन्टुस र छुचुन्द्राको ताँती भएका छन् । हाम्रो पार्टीबाट निष्काशित भएका तीनै छुचुन्द्राको ताँतीको विषयमा १३ औँ पूर्ण–बैठकका निष्कर्षहरु र ९औं महाधिवेशनको विषयमा यहाँ […]

२०७९ आश्विन २ गते, आईतवार

के तत्काल जनक्रान्ति सम्भव छ ?

संसदीय व्यवस्था जनताको होइन, बुर्जुवा वर्गको हो । संसारभर यो व्यवस्थाले समाधान दिएको छैन, दिने सवाल पनि हुन्न । शासक, प्रशासकहरु र बुर्जुवाहरु यो जनताको हो भनेर भ्रम दिइराख्दछन्् र ब्रम्हलुट गरिरहेका छन्् । यो व्यवस्थामा बुर्जुवाहरु नयाँ(नयाँ रुप र रङ्गमा आउँछन्् र आफ्नो वर्गको स्वार्थ पूरा गर्दछन्् । पहिला बुर्जुवा वर्गको सरकारमा पुग्ने र […]

२०७९ भाद्र १४ गते, मंगलवार

बैद्यको बेइमानी : बाहिर बहिष्कार , भित्र प्रयोग !

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आसन्न स्थानीय निर्वाचन बहिष्कारको नीति अगाल्दै निर्वाचन बहिष्कार अभियान अगाडी बढाई रहेको छ । यसक्रममा उक्त पार्टीका कयौ नेता – कार्यकर्ता गिरफ्तार भै प्रहरी हिरासतमा समेत परेका छन। बाहिर निर्वाचन बहिष्कारको नारा अगाडी सारेको उक्त पार्टीले भित्र भित्रै भने ब्यापकरुपमा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार खडा […]

२०७९ बैशाख २७ गते, मंगलवार

कसु (कञ्चन र सुदर्शन ) गुटको कन्तबिजोग !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको कन्तबिजोग भएको छ । आफुहरुसंग बहुमत भएको कोकोहोलो मच्याउदै कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएपछि उनीहरुको कान्तबिजोग भएको हो। नेपाल कम्युनिस्ट पार्टीको ६९ जनाको केन्द्रिय सदस्यमध्ये कसु (कञ्चन र सुदर्शन ) गुटको भेलामा १० जनामात्र सहभागी […]

२०७९ बैशाख २३ गते, शुक्रबार

नेकपाद्वारा केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार बिज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य दिपक र गुणराजलाई निलम्बन गरेको बताएका हुन् । प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा पार्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने ,जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ब अफवाह फैलाउने,पार्टी […]

२०७९ बैशाख २१ गते, बुधबार

नेकपाद्वारा सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पदमुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ । सो पार्टीका महासचिव विप्लवले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ” सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न वैठक एवं भेलासमेत गर्दै हिडेकोले पार्टी […]

२०७९ बैशाख १४ गते, बुधबार

बिमल उप्रेतीको बदमाशी : स्वास्थ्य उपकरणमार्फत् लाखौं ठगी

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ब्यापक भ्रष्टाचार गरी उम्कन सफल भएका बिमल उप्रेतीको अर्को ठगीधन्दाको खुलाशा भएको छ । भ्रष्टाचारमा कारबाही हुने भएपछि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्रमुख लेखापालबाट राजिनामा गरी म्याक्स मेडिटेक सिस्टम प्रालि खडा गरी उप्रेतीले ठगीधन्दा मच्याएको स्रोतले दावी गरेको छ । यसैबीच, म्याक्स मेडिटेक सिस्टम प्रालिका डाइरेक्टर बिमल […]

२०७८ मंसिर ५ गते, आईतवार