‘अपर कर्णाली जलविद्युत परियोजना नेपाली जनताले वनाउन पहल गरौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाली जनताले बनाउन पहल गर्नुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीले खारेज गर्न पटकपटक संघर्ष गर्दै आइरहेकाे माथिल्लो कर्णालीमा जीएमआरको म्याद थप नगर्न सर्वोच्चले आदेश दिएलगत्तै प्रवक्ता प्रकाण्डले आफ्नो फेसबुक पेजमार्फत सो धारणा सार्वजनकि गरेका हुन् ।प्रवक्ता प्रकाण्डले फेसबुक पेजमार्फत सार्वजनिक गरेको धारणा यस […]
२०७९ कार्तिक १८ गते, शुक्रबार