Main Banner

दुई घातक हमलाविरुद्ध सङ्घर्ष

क्रान्तिमा बढिरहँदा यो वर्ष हामीले दुई खाले घातक हमलाविरुद्ध सङ्घर्ष गर्नुप¥यो । बाहिरबाट दलाल पुँजीवादी सत्ताले हमला ग¥यो भने भित्रबाट गद्दार लिनपियाओवादी चरित्र बोकेका वाम आवरणका अवसरवादी–अराजकतावादी सुदर्शन–कञ्चनहरुले हमला गरे । पार्टी लोकप्रियताको शिखरतिर उक्लिरहेको बेला दलालहरुबाट भएको हमला आश्चर्यपूर्ण नभए पनि पार्टीभित्र एकदमै नजिक बसेका भनिने अवसरवादी–अराजकतावादी, षड्यन्त्रकारीहरुबाट भएको हमला भने अत्यन्त नीच र […]

२०७९ कार्तिक ५ गते, शनिबार

नेकपाद्वारा नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनताको कार्यनीति पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । नवौँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु […]

२०७९ कार्तिक ५ गते, शनिबार

‘संसदीय चुनाव खारेज गछौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आगामि मंसिर ४ गते हुन गईरहेको प्रदेश र केन्द्रीय संसदको निर्बाचन खारेज गर्ने निर्णय गरेको बताएको छन। पार्टीको गत असोज २५ गते देखि कार्तिक २ गते सम्म कपिलवस्तुको शिवगढी स्थित सम्पन्न नवौं महाधिवेशन द्वारा पारित समसामयिक प्रस्तावहरू बारे संचार कर्मि हरुलाई जानकारी गराउदै प्रबक्ता प्रकाण्डले उक्त कुरा बताएका […]

२०७९ कार्तिक ३ गते, बिहीबार

अब कम्युनिष्ट जातिका लागि विप्लवको पछि सी हुने छ – विप्लव

बसन्त विक२ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अब कम्युनिष्ट जाति वनाउनका लागि आफ्नो नामको पछि सी लेखिने घोषणा गरेका छन । शिवगढीमा नवौं महाधिवेशनको वुधवार समापन सत्रलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो घोषणा गरेका हुन । उनले अब नेत्रविक्रम चन्द नहुने र नामको पछि सी लेखिने वताए । उनले भने जातीय विभेद र […]

२०७९ कार्तिक २ गते, बुधबार

१२६ जना केन्द्रीय सदस्य सहित विप्लव महासचिवमा पुनः निर्वाचित

१ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा विप्लव सहित नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनको वन्दसत्रले केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा […]

२०७९ कार्तिक २ गते, बुधबार

महाधिवेशनले क्रान्तिको दिशा निर्देश गर्दै भगौडाहरुलाई उचित जवाफ दियो – ‘प्रतिनिधि प्रतिक्रिया’

बसन्त विक ३१ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा जारी छ । महाधिवेशनले पार्टीको राजनैतिक प्रतिवेदन,विधान र जातीय मुक्तिको प्रस्ताव पारित गरिसकेको छ । देशभरका प्रतिनिधि पर्यवेक्षकहरु महाधिवेशनका बारे के भन्छन ? उनीहरुले महाधिवेशनको उपलव्धिलाई कसरी लिएका छन ? महाधिवेशन स्थल शिवगढी पार्टी कार्यालयमा भेटिएका प्रतिनिधि,पर्यवेक्षक र सर्वसाधारणहरुको कस्तो धारण छ त ? […]

२०७९ आश्विन ३१ गते, सोमबार

‘एकीकृत जनक्रान्तिको हतियारमा शाण लागेको छ’ – विप्लव

बसन्त विक ३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले एकीकृत जनक्रान्तिको हतियार क्रान्ति पुरा गर्ने हतियार भएको वताएका छन । आईतवार नवौं महाधिवेशनको बदसत्रमा समूहका नेताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै महासचिव विप्लवले महाधिवेशनले एकीकृत जनक्रान्तिको क्रान्तिकारी हतियारमा शाण लगाउने काम गरेको वताए । उनले अहिलेको भुमण्डलीकृत पूँजीवाद र दलाल संसदीय व्यवस्थाका विरुद्ध लडेर जनताको […]

२०७९ आश्विन ३० गते, आईतवार

महासचिव विप्लव द्धारा जेलमुक्त कार्यकर्ता विकास राईलाई अभिनन्दन

१ कार्तिक,कपिलवस्तु । झण्डै दुई बर्ष जति जेल जीवन विताउनु भएका नेकपा भोजपुरका जिल्ला सदस्य विकास राईलाई नेकपाको महाधिवेशनमा अभिनन्दन गरिएको छ । नेकपाका महासचिव विप्लवले महाधिवेशनको बन्दसत्रमा उहाँलाई खादा ओढाएर अभिनन्दन गरेका हुन । राईलाई दलाल सत्ताको भोजपुर प्रहरीले २०७७ साल मंसिर ८ गते भोजपुर जिल्लावाटै गिरफ्तार गरेको थियो । राईलाई जिल्ला अदालत भोजपुरले […]

२०७९ कार्तिक १ गते, मंगलवार

नेकपाको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव पारीत

३० असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव सिंगो हल बाट पारीत भएको छ । महासचिव विप्लवले करिव साढे चार घण्टा लामो राजनीतिक प्रतिवेद,विधान र जनजाति सम्वन्धिको प्रस्ताव माथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सिंंगो हलले उत्साहका साथ प्रस्ताव पारित गरेको छ । हलमा नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक […]

२०७९ आश्विन ३० गते, आईतवार

आठौँं महाधिवेशनका संश्लेषण त्यसको प्रयोग र विकास

भूमिका हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी यतिवेला नवौँ महाधिवेशनको तयारीमा जुटी रहेको छ । आठौँ महाधिवेशन सम्पन्न भएको साढे पाँच वर्षहरु राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमा केही महत्वपूर्ण परिवर्तनहरु भएका छन् । पार्टीद्वारा नेतृत्व गरिएको वर्गसंघर्ष तथा अन्तरपार्टी संघर्षमा पनि केही नयाँ क्रमभङ्गहरु भएका छन् । यी अन्तर्राष्ट्रिय र राष्टिय परिस्थितिमा जे–जस्ता परिवर्तनहरु देखिएका छन्, त्यसले हाम्रो पार्टीको […]

२०७९ आश्विन ३० गते, आईतवार