नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले ठोकुवा गरेका हुन् । उनले शान्तिपूर्णरुपमा आफ्नो बिचार जनतासम्म पुर्याउँदा दलालहरु अत्तालिएर पक्राउ पुर्जी जारी गरेको भन्दै तीनबुदे सहमति अक्षरश […]
२०७९ भाद्र १५ गते, बुधबार