Main Banner

शिक्षा प्रमुख खनाललाई कालोमोसो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारीले) बर्दियाले मधुवन नगरपालिका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई कालोमोसो दलेर कारबाही गरेको छ। सो संगठनले मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख खनालले मनोमानी ढंगले शिक्षक नियुक्ति, सरुवा- बढुवामा लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोपमा कालोमोसो दलेर कारबाही गरेको बताएको छ ।अखिल (क्रान्तिकारी) […]

२०७९ आश्विन ६ गते, बिहीबार

‘प्राकृतिक प्रकोपमा परेका जनतालाई उचित राहतको व्यवस्था गर ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउने जनताप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै वेपत्ता नागरिकहरुको यथासिघ्र खोजी, जोखिममा परेका जनताको वैकल्पीक बसोवासको व्यवस्था र आफन्त गुमाएका परिवार एवं प्रभावित जनतालाई उचित राहतको सिघ्र व्यवस्था गर्न सरकारसंग विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग […]

२०७९ आश्विन २ गते, आईतवार

बहुमत झुण्ड कि छुचुन्द्राको ताँती ?

६९ सदस्यीय केन्द्रीय समितिबाट पलायन भएका ११ जना व्यक्तिले आपूmहरुलाई बहुमत भन्दै हिडेका छन् । उनीहरुको दावी न त गणितले पुष्टि गर्दछ त वैचारिक हिसाबले नै पुष्टि गर्दछ । ती केवल फन्टुस र छुचुन्द्राको ताँती भएका छन् । हाम्रो पार्टीबाट निष्काशित भएका तीनै छुचुन्द्राको ताँतीको विषयमा १३ औँ पूर्ण–बैठकका निष्कर्षहरु र ९औं महाधिवेशनको विषयमा यहाँ […]

२०७९ आश्विन २ गते, आईतवार

‘मुद्दा खारेज’ स्वागतयोग्य निर्णय

सरकारले २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता– कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन बुँदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता — कार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेको हो […]

२०७९ आश्विन २ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी महाधिवेशन स्थगित भएको छ। सो पार्टीको भोलि असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको ऐतिहासिक नवौं महाधिवेशन पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको प्रवक्ता प्रकाण्डले जनाइएका छन । उनले पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण पार्टीको नवौं महाधिवेशन स्थगित तत्कालको लागि स्थगित भएको बताए ।

२०७९ भाद्र ३१ गते, शुक्रबार

सरकारद्वारा नेकपाका नेतामाथि लगाइएको मुद्दा खारेज : नेकपाद्वारा स्वागत

काठमाडौं । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले तीन बुंदे सहमतिबमोजिम नेपाल कम्युनिस्ट पार्टीका नेता — कार्यकर्तामाथि लागिएको मुद्दा खारेज गर्ने निर्णय गरेपछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक बिज्ञप्ती जारी गर्दै मन्त्रीपरिषद्को […]

२०७९ भाद्र ३० गते, बिहीबार

नेकपा ललितपुरको सेक्रेटरीमा ललित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरको नवौं जिल्ला सम्मेलनले सेक्रेटरीमा ललितसहित ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । ललित स्याङ्तानको अध्यक्षतमा सम्मपन्न सम्मेलनमा पार्टी प्रबक्ता प्रकाण्डको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथिहरुमा नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं ईन्चार्ज माईलामा केन्द्रीय सदस्य तथा भक्तपुर ईन्चार्ज आस्था केन्द्रीय सदस्यीय तथा ललितपुर ईन्चार्ज हितमान , जवस मोर्चाहरुका […]

२०७९ भाद्र २९ गते, बुधबार

‘ एकीकृत जनक्रान्तिमार्फत समाजवादी क्रान्ति पूरा हुन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रकाण्डले जनताभन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको ठोकुवा गर्दै एकीकृत जनक्रान्तिमार्फत नेपालमा समाजवादी क्रान्ति पूरा हुने ठोकुवा गरेका छन। नेकपा ललितपुरको नवौं जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्डले नेकपाले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले पार्टीलाई हराउन नसक्ने […]

२०७९ भाद्र २८ गते, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी ऐतिहासिक नवौं महाधिवेशनको संघारमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आगामी असोज १ गते काठमाडौँमा उद्घाटन हुने ऐतिहासिक नवौं महाधिवेशनको तयारी देशभर व्यापक रुपमा भइरहेको छ । महाधिवेशनलाई भव्य, सभ्य र उत्सवका रुपमा मनाउन नेकपाले आफ्नो सम्पूर्ण तयारी अन्तीम चरणमा पु¥याएको जनाएको छ । नेकपाले ‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं, एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं’ भन्ने मूल […]

२०७९ भाद्र २८ गते, मंगलवार

‘नेपाल युक्रेन र अफ्गानिस्तान बन्ने खतरा बढेकाे छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्ताेष बुढामगरले नेपाललाई दलाल संसदवादीहरूले युक्रेन र अफ्गानिस्तान बनाउने बाटाेमा उद्दत भएकाे बताएका छन् । त्यसकाे पछिल्लाे उदारण एमसिसि पास गर्न यहाँका संसदवादी पार्टीहरूकाे लालायितले प्रष्ट्याएको उनले बताए। नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे छैँटाै जिल्ला सम्मेलन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै नेता विषमले उक्त कुरा बताएका हुन् ।नेपाल […]

२०७९ भाद्र २८ गते, मंगलवार