Main Banner

‘क्रान्ति भीडले होईन, बिचार र कार्यदिशाले गर्छ ‘

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल बिरहीले क्रान्ति संख्या र भीडले होईन, बिचार, कार्यदिशा र कार्यनीतिले गर्ने बताएका छन् । काठमाण्डौंमा सम्पर्क साधारण शाखाको तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै, सो कुरा बताएका हुन् । उनले चिनीयाँ कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा १९ जनाले मात्र भाग लिएको र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनयुद्ध शुरु गर्दाको प्रसंगलाई […]

२०७९ भाद्र १८ गते, शनिबार

संसद दलालहरूको अखडा !

काठमाण्डौं । बरिष्ठ अधिबक्ता एकराज भण्डारीले संसद दललाहरूको अखडा भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, काठमाण्डौं जिल्लाको १२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले सो ठोकुवा गरेका हुन् । उनले जनताको नीति तथा कानुन बनाउने जनताको सर्बोपरी संस्था संसदलाई साम्राज्यवादीहरूको दलाली गर्ने स्थल भएको बताउदै जनताको बास्तबिक प्रतिनीधिहरूले जनाधिकार र जनहित बिपरित कुनै पनि […]

२०७९ भाद्र १७ गते, शुक्रबार

‘तीन वुँदे सहमति कार्यान्वयन नगरे त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्छ ‘

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य विषमले सरकारले तीन वुँदे सहमति कार्यान्वय नगरे त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनु पर्ने चेतावनी दिदै सरकारले तीन बुंदे सहमति उल्लंघन गरेर देशलाई युद्धतर्फ खोजेको ठोकुवा गरेका छन। शुक्रबार राष्ट्रिय वामपन्थी मञ्चको प्रथम भेलाको उद्घाटन गर्दै नेता विषमले सो ठोकुवा गरेका हुन्। उनले साम्राज्यवादले नेपालमा मात्र होइन […]

२०७९ भाद्र १७ गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड १९ दिनको चीन भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड १९ दिनको चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीको पहल र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्ड गत साउन २९ गते चाइना एयरको CA ४३८ को जहाजबाट चीन प्रस्थान गरेका थिए । अहिलेको विषम विश्व र राष्ट्रिय राजनीतिक परिस्थितिमा […]

२०७९ भाद्र १६ गते, बिहीबार

बर्तमान राजनैतिक संकटको निकास बैज्ञानिक समाजवाद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणवीरले दलाल संसदीय पूँजीवाद अहिलेको राजनैतिक निकासको प्रमुख समस्या भएको भन्दै संकटको निकास वैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । नेकपा कालिकोटको चौथों जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता रणवीरले वैज्ञानिक समाजवादमात्र दलाल पूँजीवादको विकल्प भएको ठोकुवा गरेका हुन् । उनले सरकारले तीन वुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको […]

२०७९ भाद्र १५ गते, बुधबार

नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले नेकपाका नेतालाई पक्राउ पुर्जी जारी गर्नु राज्यको कायरता भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी झापाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले ठोकुवा गरेका हुन् । उनले शान्तिपूर्णरुपमा आफ्नो बिचार जनतासम्म पुर्‍याउँदा दलालहरु अत्तालिएर पक्राउ पुर्जी जारी गरेको भन्दै तीनबुदे सहमति अक्षरश […]

२०७९ भाद्र १५ गते, बुधबार

संकटको कारक ः निषेध र भागवण्डाको राजनीति

नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उल्लङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता–कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी र महङ्गी, भ्रष्टाचार र एमसीसी संझौताविरुद्ध चरणबद्ध संघषका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । जसअन्तर्गत उनीहरुले भदौ ७ गते नेपाल बन्दसमेत गराएका छन् । राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा अहोरात्र खटिरहेको […]

२०७९ भाद्र १४ गते, मंगलवार

जनपत्रकार संगठन नेपालकाे अध्यक्षमा शेरबहादुर विश्वकर्मा

काठमाडौं । जनपत्रकार संगठन नेपालकाे अध्यक्षमा शेरबहादुर विश्वकर्मा निर्वाचित भएका छन । सो संगठनकाे चाैथाे राष्ट्रिय सम्मेलनले अध्यक्षमा शेरबहादुर विश्वकर्मा , उपाध्यक्षमा जानकी चाैधरी, महासचिवमा आलाेक लिम्बू, सचिवमा वसन्त विश्वकर्मा , काेषाध्यक्षमा दीपेश विष्ट र सल्लाहाकार संयोजकमा राजेन्द्र चिमौरियालाई निर्वाचित गरेको छ भने सम्मेलनबाट निर्वाचित केन्द्रिय सदस्यहरूमा सुदर्शनराज पाण्डे, शाेभराज बराल, साहस भट्ट, दाना केसी, […]

२०७९ भाद्र १३ गते, सोमबार

‘सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि अघोषित प्रतिबन्ध लगायो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर “विषम” ले सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि अघोषित प्रतिबन्ध लगाएको ठोकुवा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता विषमले सो ठोकुवा गरेका हुन् । नेता विषमले नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बँुदे सहमतिको उलङ्घन गर्दै […]

२०७९ भाद्र ११ गते, शनिबार

देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र बन्द गर !

सरकारको पछिल्लो गतिबिधि हेर्दा सरकार कै कारण देश पुनः द्वन्द्वमा फस्ने देखिएको छ । सरकारले आगामी मङ्सिर ४ गते संघ र प्रदेश सभाको निर्वाचनको मिति तय गरेको छ, जसअनुसार निर्वाचन आयोगमा दल दर्ता गर्ने समयावधि समाप्त भै सकेको छ । गठबन्धन सरकार र सत्ताधारी दलले गत स्थानीय निर्वाचनमा जस्तै आगामी मङ्सिर ४ गते हुने संघ […]

२०७९ भाद्र ८ गते, बुधबार