Main Banner

३ बुँदे सहमति, चुनौती र एकीकृत जनक्रान्ति

नेपाल कम्युनिस्ट पार्टीका शीर्षस्थ नेतृत्व, कार्यकर्ता र समर्थक जनताका विरुद्धमा जिल्ला अदालत ललितपुरले तीन बुँदे सहमतिलाई लत्याएर कथित पक्राउ पुर्जी जारी गरेको छ । साउन ६ गते जारी गरेर उक्त पुर्जी साउनको १६ गते सार्वजनिक गर्यो । यो मूलतः शान्तिप्रक्रियालाई भाँड्न र देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्रकारी उद्देश्यमा आएको विश्लेषणहरु भइरहेका छन् । कानुनी तर्कहरुले छोपेर […]

२०७९ श्रावण २२ गते, आईतवार

गठबन्धन सरकारको पक्राउ पुर्जी : ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ हर्कत

देउवा नतृेृत्वको गठबन्धन सरकारले साउन १६ गते नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहित नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त पक्राउ पुर्जी सामान्य अदालती प्रकृया मात्र नभएर जनमनमा ‘वारेन्ट बम’ कै रुपमा विष्फोट भएको छ । नेकपा र सो दलसमेत रहेको रणनीतिक संयुक्त मोर्चाको त्यो घटना र प्रवृत्तिको विषयमा १६ गते नै प्रतिकृया जाहेर […]

२०७९ श्रावण २१ गते, शनिबार

नेकपाका महासचिव विप्लवद्धारा लोकपालप्रति श्रद्धाञ्जली व्यक्त

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटी सदस्य, सल्यान जिल्ला समितिका पुर्व इन्चार्ज तथा सल्यानका लोकप्रिय नेता महेन्द्र के.सी.’लोकपाल’को असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमग्न सम्पूर्ण परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन ।महासचिव विप्लवद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ -‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीका विशेष कमिटि सदस्य, […]

२०७९ श्रावण २१ गते, शनिबार

‘उत्पीडित जातिको मुक्तिको बाटो वैज्ञानिक समाजवाद’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले उत्पीडित जातिहरुको मुक्तिको बाटो वैज्ञानिक समाजवाद मात्र भएको ठोकुवा गरेका छन । मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बुढामगरले सो ठोकुवा गरेका हुन्। उनले वर्गीय आन्दोलनमा जातीय आन्दोलनलाई जोडेर लैजानु पर्ने बताउदै अबको मुक्तिको बाटो एकीकृत जनक्रान्तिमा सरिक हुन आग्रह […]

२०७९ श्रावण २१ गते, शनिबार

तीन बुंदे सहमति कार्यान्वयन नगरी दमन गर्ने नीति लिए शसक्त प्रतिरोध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगर विषमले तीन बुंदे सहमति कार्यान्वयन नगरी दमन गर्ने नीति लिइएमा जनताको बीचबाट शसक्त प्रतिरोध गर्ने बताएका छन ।नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय रणनैतिक संयुक्त मोर्चाद्वारा बुधबार आयोजित ‘एमसिसी, एसपिपी, चर्को महङ्गी र नेकपासङ्गको तीन बुदे सहमति विषयक’ सयुक्त अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका […]

२०७९ श्रावण १८ गते, बुधबार

समाजवादका आर्थिक प्रश्नहरु : सन्दर्भ नवौँ महाधिवेशन

नेपाल कम्युनिष्ट पार्टीले नवौँ महाधिवेशन सम्पन्न गर्दैछ । पार्टी भनेको विचार, शृंखलाको पुञ्ज हो । यो संगठन पनि हो । त्यसैले महाधिवेशनमा विचारको विकास र समृद्धीकरण हुनुपर्छ । हाम्रो पार्टीको १३ औँ पूर्ण बैठकले विषयगत समूहहरु गठन गरेको छ । जसमा आर्थिक संगठन, सैन्य, संस्कृति आदि विषयहरु रहेका छन्् । हामीले सामूहिक प्रयत्नद्वारा समाजवादी अर्थव्यवस्थाका […]

२०७९ श्रावण १७ गते, मंगलवार

‘नेकपाका महासचिव विप्लवसहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू नलगाउ’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताएका छन । बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले बिप्लव नेतृत्वकाे पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मुलाधारको राजनीतिमा […]

२०७९ श्रावण १८ गते, बुधबार

नेकपाद्वारा बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अविरल वर्षाका कारण देशैभरि बाढी पहिरोबाट प्रभावित भएका जनताको उद्धार र राहत व्यवस्थापन कार्यलाई प्राथमिकतामा राख्न नेपाल सरकारसँग जोडदार माग गर्दै उद्धार र राहत कार्यमा लागि पर्न सिंगो पार्टी पंक्तिलाई विशेष निर्देशन दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आज एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन् ।प्रवक्ता प्रकाण्डद्वारा […]

२०७९ श्रावण १८ गते, बुधबार

सांसदद्वारा नेकपाका नेतामाथि जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । एमालेले विगतको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्दै अगाडि बढ्न पनि सरकारसँग आग्रहसमेत गरेको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपासँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन […]

२०७९ श्रावण १७ गते, मंगलवार

‘नेकपाका नेताविरुद्धको मुद्दा अविलम्ब खारेज गरी बन्दीहरूलाई विना शर्त रिहाइ गर’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लव, प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा आपत्ति जनाउदै उक्त पार्टीका नेतामाथि लगाइएको मुद्दाहरू अविलम्ब खारेज गरी राजनीतिक बन्दीहरूलाई विना शर्त रिहाइ गर्नु पर्ने बताएका छन । नेता गुरुङले मार्फत नेकपाका भूमिगतकालीन मुद्दा फिर्ता नलिएर गम्भीर गल्ती गरेको बताएका हुन् । पूर्ववर्ती सरकारले […]

२०७९ श्रावण १७ गते, मंगलवार